नियमित समाचार

सामाजिक सुरक्षा कोषमा बाँकेमा यी अस्पताल सुचिकृत

सामाजिक सुरक्षा कोषमा बाँकेमा यी अस्पताल सुचिकृत

   
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशका ७१ वटा अस्पतालसँगसम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी ती अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । सम्झौताअनुसार अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सेवा लिँदा लाभग्र
नेपालगन्जका सामुदायिक बिद्यालयको लेखापरीक्षण हुँदै,सिएको खोजी

नेपालगन्जका सामुदायिक बिद्यालयको लेखापरीक्षण हुँदै,सिएको खोजी

   
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक बिद्यालयकाे लेखापरीक्षण गर्दैछ । लेखापरीक्षणका लागि सिएको माग गरिएको छ । हेर्नुस सुचना -
सांसद राणा र नेपालगन्जका नगरप्रमुख,उपप्रमुख भेटघाट

सांसद राणा र नेपालगन्जका नगरप्रमुख,उपप्रमुख भेटघाट

   
नेपालगन्ज । बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सांसद डा धवल शमशेर राणा र नेपालगन्जका नगरप्रमुख प्रशान्त बिष्ट,उपप्रमुख कमरुद्दिन राईबीच मंगलबार भेटघाट भएको छ । दुईपटकका नेपालगन्जका मेयर रहिसकेका सांसद राणा यहाँकाे विकास निर्माणका बारेमा चर्चा गर्न नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुगेका थिए । सांसद राणाले यहाँकाे विकास र त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेकाे बताए । भेटघाटमा अद
‘प्यारालाइज्ड’ अख्तियार

‘प्यारालाइज्ड’ अख्तियार

   
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिंदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेकोे यात्री बनेको छ। तारा चापागाईं | खोज पत्रकारिता केन्द्र नेपालको कर्मचारी प्रशासनमा एक उद्दण्ड व्यक्ति थिए– लोकमानसिंह कार्की। तत्कालीन राजाको हुकुम प्रमांगीबाट ९ साउन २०४१ मा राजप्रासाद सेवा अन्तर्गत उपसचिव पदमा नियुक
प्याजमा भारतीय प्रतिबन्धनले महंगो भयाे भान्सा

प्याजमा भारतीय प्रतिबन्धनले महंगो भयाे भान्सा

   
नेपालगन्ज । भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगायो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको छ । यस्तो निर्णयले अब २०८१ वैशाखसम्म भारतीय सरकारको नीतिको असर नेपाली भान्सामा पर्ने देखिएको छ । अन्य मुलुकका सरकारको आग्रह बमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पन
सहकारी ठगेर ६५ ठाउँमा जग्गा,ल्यान्डक्रुजर गाडी किने अध्यक्षले

सहकारी ठगेर ६५ ठाउँमा जग्गा,ल्यान्डक्रुजर गाडी किने अध्यक्षले

   
काठमाडौं । देउराली सहकारीका कार्यकारी अध्यक्ष रवीन्द्रप्रसाद चौलागाईंले संस्थाको रकम हिनामिना गरी ६५ स्थानमा एक सय ३ रोपनी जग्गा जोडेको फेला परेको छ । उनले सहकारीमा सर्वसाधारणको पैसा डुबाएर करोडौँको निजी जग्गा जोडेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको अनुसन्धानमा पुष्टि भएको हो । गत साता जेल चलान भएका चौलागाईंको ती सबै जग्गा प्रहरीले रोक्का राखेको छ । आफ्नो र परिवारको
एसीसी यू–१९ एसिया कप : आज नेपाल र भारतबीच खेल हुँदै

एसीसी यू–१९ एसिया कप : आज नेपाल र भारतबीच खेल हुँदै

   
काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ। समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ। समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्
घरमा लगाउने टायल किन्न पनि रुपैडिया नै पुग्छन् नेपाली ग्राहक

घरमा लगाउने टायल किन्न पनि रुपैडिया नै पुग्छन् नेपाली ग्राहक

   
नेपालगन्ज २५ मंसिर । साेमवार नेपालगन्ज - १० मा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको ५ पेटि टाईल र उक्त टाईल ल्याउन प्रयोग भएको मोटरसाईकल बरामद गरिएको छ । घरमा प्रयाेग हुने टाईल समेत रुपैडियाबाट ल्याउने गरिएको पाइएको हो । प्रहरीले साथै आइतबार अबैध रुपमा ब्रोईलर कुखुरा ल्याउने क्रममा बरामद गरिएको ३ थान मोटरसाईकल भंसार कार्यालआय पठाएको छ । अन्दाजी मूल्य रु.४ लाख बराबरको ४ थान मोटरसाईकल र ५
इन्जिनमा समस्या आएपछि नेपाल वायुसेवा निगमको जुम्ला-नेपालगञ्ज उडान रद्द

इन्जिनमा समस्या आएपछि नेपाल वायुसेवा निगमको जुम्ला-नेपालगञ्ज उडान रद्द

   
काठमाडौं। इन्जिनमा समस्या आएपछि नेपाल वायुसेवा निगमको जुम्ला-नेपालगञ्ज उडान रद्द भएको छ। सोमबार नेपालगञ्ज-जुम्ला उडान गरेको ९ एन-एबीयु कलसाइनको जहाजमा यात्रु लिएर नेपालगञ्ज फर्कने बेला इन्जिनमा समस्या आएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। ‘जुम्ला-नेपालगञ्ज उडान प्रभावित भएको छ। चिसोका कारण इन्जिन स्टार्ट नभएको जानकारी आएको छ। यात्रुलाई भोलि ल्याउने तयारी छ,’ प्रवक्ता पौडेलले भने,