नियमित समाचार

आर्थिक विकासमा नेपालगन्जसंग सहकार्य गर्ने धनगढीका मेयरकाे प्रस्ताव

आर्थिक विकासमा नेपालगन्जसंग सहकार्य गर्ने धनगढीका मेयरकाे प्रस्ताव

   
नेपालगन्ज । शुक्रबार नेपालगन्जमा आयोजित नेपालगन्ज कनक्लेभमा बाेल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो क्षेत्रको संभावनालाई पहिचान गरेर काम गर्नुपर्ने बताए । हामी बस्छौँ धनगढीमा, सपना देख्छौँ, काठमाडौंको, अमेरिकाको । त्यसैले हामीले लक्ष्य आफ्न ठाउँलाई बनाउनुपर्छ भनेर अभियान सुरु गरेका छौँ ।’- उनले भने । उनले सुदुरपश्चिमको पहिचान छाउपडी र देउकीकारुपमा मात्रै बाँ
नेपालगन्ज म्याराथन भोलि, आज कनक्लेभ

नेपालगन्ज म्याराथन भोलि, आज कनक्लेभ

   
बाँके ८ मंसिर । धारा नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)को स्मरणमा संचालन हुदै आएको धारा नेपालगन्ज म्याराथनको नवौ संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले बिहीबार पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको
बाँकेमा धान उत्पादन उत्साहजनक बढ्ने

बाँकेमा धान उत्पादन उत्साहजनक बढ्ने

   
नेपालगन्ज । बाँके जिल्लामा यसवर्ष धान उत्पादनमा उत्साहजनक बृद्धि हुने अनुमान गरिएको छ । आवश्यक वर्ष भएको, बाढीप्रकोपको समस्या नभएको मात्रै नभई सिक्टा सिंचाई आयोजनाको पानी खेतसम्म पुगेका कारण धान उत्पादन बृद्धि हुने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीका अनुसार, यसवर्ष जिल्लाभर एक लाख ५३ हजार ३ सय मेट्रिकटन धान उत्पादनको अनुमान गरिएको छ । बाँकेमा ३६ हजार
नयाँ हवाई रुटको अनुमतिका लागि पठाएको पत्रमा भारत जवाफहीन

नयाँ हवाई रुटको अनुमतिका लागि पठाएको पत्रमा भारत जवाफहीन

   
वसन्तराज उप्रेती/बिजमाण्डुबाट काठमाडौं । नेपालले नयाँ हवाई रुटको अनुमतिका लागि पठाएको पत्रमा भारत जवाफहीन बनेको छ। प्रधानमन्त्री तहमा भएको समझदारी अनुसार हवाई रुटको अनुमतिका लागि नेपालले गत असार पहिलो साता पत्राचार गरेको थियो। तर भारतले अहिलेसम्म जवाफ दिएको छैन। जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार भएको भन
थन्कियो १ अर्ब बढीको दुग्धजन्य पदार्थ

थन्कियो १ अर्ब बढीको दुग्धजन्य पदार्थ

   
चितवन। भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन्। बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ। उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन्। यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ। उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम
कफीकाे न्यूनतम मूल्य निर्धारण

कफीकाे न्यूनतम मूल्य निर्धारण

   
नेपालगन्ज । सरकारले चालु आर्थिक वर्ष (२०८०/८१) का लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकिएको छ। जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकिलो एक सय रूपैयाँ छ भने ‘बी’ ग्रेडको ९० रूपैयाँ छ। आठ सय मिटरभन्दा माथि प्रांगरिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख
कर सप्ताहमा दीक्षित एन्ड एसोसिएट्सले निशुल्क परामर्श दिने

कर सप्ताहमा दीक्षित एन्ड एसोसिएट्सले निशुल्क परामर्श दिने

   
नेपालगन्ज - नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०६९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ। मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम तथा क्रियाकलाप सहित विभाग र मातहतका सम्पूर्ण कार्यालयहरूबाट कर सप्‍ताह मनाइने आन्तरिक राजस्व विभागले जनाएको छ। राष्ट्रिय कर दिवस तथा कर सप्‍ताहको यस अवस
भूकम्प पिडितहरुका अस्थायी घर/टहरा बनाउन एमालेले खटाउँदै छ सीपयुक्त जनशक्ति

भूकम्प पिडितहरुका अस्थायी घर/टहरा बनाउन एमालेले खटाउँदै छ सीपयुक्त जनशक्ति

   
नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जाजरकोटका भूकम्प पिडितहरुका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयमसेवकहरुको परिचलान मंसिर १ गते (भोलि)देखि हुने बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको स्थगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार बिहिन भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावितहरुलाई
भुकम्पका घाइतेकाे उपचारमा निरन्तर खटिएका छन् खजुराका यी स्वास्थ्यकर्मी

भुकम्पका घाइतेकाे उपचारमा निरन्तर खटिएका छन् खजुराका यी स्वास्थ्यकर्मी

   
  नेपालगन्ज । खजुरा गाउँपालिकाले भुकम्पबाट घाइते भएका बिरामीकाे उपचारमा सहजताका लागि भेरी अस्पतालमा स्वास्थ्यकर्मी खटाएको छ । गाउँपालिकाले भेरीमा स्टाफ नर्स एक जना,सिनियर अनमि एक जना,हेल्थ असिस्टेन्ट एक जना र सिएमए दुई जना गरि पाँच जना स्वास्थ्यकर्मी पठाएको नर्सिङ अधिकृत लक्ष्मी केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार खटाइएका स्वास्थ्यकर्मी निरन्तर उपचार लागेका छन् । पालिकाले
ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेक

ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेक

   
ई—रिक्साको लाइसेन्स यातायातबाटै,राताे नम्बर प्लेटलाई यात्रु बाेक्न राेकयातायात कार्यालयले वितरण गर्ने लाइसेन्सको मान्यता भए पनि कसैले लाइसेन्स लिएका बनाउँदैनन् । लाइसेन्स बिनानै ई—रिक्सा चलाउनेलाई रोकटोक पनि छैन् । अब नेपालगन्ज उपमहानगरपालिकाकै सहजिकरणमा यातायातमार्फत नै लाइसेन्स अनिवार्य गर्ने निर्णय गरिएको छ । बाँके  । नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको ई—रिक्सा चालकको अस्थायी लाइसेन्सक