नियमित समाचार

भारतीय प्रतिवन्धकाे मौका छाेपेर कालोबजारी, प्याजको मुल्य छोइनसक्नु

भारतीय प्रतिवन्धकाे मौका छाेपेर कालोबजारी, प्याजको मुल्य छोइनसक्नु

   
टमाटरको महङ्गी थामिनसक्नु थियो । शनिवारदेखि अचानक प्याजको भाउ बढेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान छन् । टमाटर जस्तै प्याजमा समेत कालोबजारी भएको भन्दै उपभोक्ताले अनुगमनको माग गरेका छन् । नेपालगन्ज - उपभोक्ताका लागि टमाटरको महङ्गी थामिनसक्नु थियो । झण्डै दुई सय रुपैया प्रति किलो टमाटर खरिद गर्न बाध्य उपभोक्ताले अर्को महङ्गीको सामना गर्
नेतृत्वमा ‘त्याग’ गरेका चिरञ्जीवी ओली उपाध्यक्षमा फराकिलो मतान्तर सहित निर्वाचित

नेतृत्वमा ‘त्याग’ गरेका चिरञ्जीवी ओली उपाध्यक्षमा फराकिलो मतान्तर सहित निर्वाचित

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघकाे शनिबार सम्पन्न निर्वाचनमा उद्योग उपाध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । निर्बाचन आयोगको अन्तिम मतपरिणाम अनुसार ओलीले २१०५ मत ल्याए । सफिक बेहनाले १२३३ मत ल्याए । बाणिज्य उपाध्यक्षतर्फ हरिलाल न्यौपाने १७७६ मत सहित निर्वाचित भए । महिला उपाध्यक्ष तर्फ मन्दिरा पांडेय १८७७ सहित बिजयी भइन । महासचिवमा भिम रानाभाट,उपमहासचिवमा टेकबहादुर खड्का र क
संघकाे अध्यक्षमा टंक धामी निर्वाचित

संघकाे अध्यक्षमा टंक धामी निर्वाचित

   
नेपालगन्ज ३ भदौ । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंक बहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उम्मेदवार धामी साझा प्रजातान्त्रिकका ललित रौनियारलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । धामीले मत २ हजार ४ सय ५६ मत ल्याए भने रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरे । धामीले संघकाे इतिहासमा फराकिलो मतान्तरले बिजय हुने रेकर्ड कायम गरेका छन् । अध्यक्ष सहित अन
संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

संघको एसोसिएटतर्फ कमल कार्की र प्रदिप गुप्ता बिजयी

   
नेपालगन्ज -नेपालगन्ज उद्योग वाणिज्य संघको एसोसिएट तर्फ कमल कार्की र प्रदीप गुप्ता बिजयी भएका छन् । शनिवार भएको निर्वाचनको मतगणना अहिले भइरहेको छ । कार्कीले १ सय ११ र प्रदीप गुप्ताले ८८ मत पाएका छन् ।
नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

नेपालको बजेट इतिहास, कस्को पालामा कस्तो कार्यक्रम ?

   
समग्रमा हेर्ने हो भने देश विकासको मुटु नै बजेट हो । नेपालको इतिहासमा आएका बजेटले देश विकासको लागि नयाँ मार्गचित्र कोर्न नसकेको आम नागरिकलाई सर्वविदितै छ । देशमा गणतन्त्र आएको १६ वर्ष पुगेको छ । तर गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि नेपालको बजेटले प्रभावकारिता हासिल गर्न सकेको छैन । गणतन्त्र स्थापनापछि विभिन्न अर्थमन्त्रीहरुले देश विकासको लागि भनेर थुप्रै बजेट कार्यक्रमहरु ल्याए
संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

संघको निर्वाचनमा जित कस्को ? केहीबेरमा मतगणना शुरु हुँदै

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिवार भएको मतदानको मतगणना आज आईतवार बिहान ८ बजेदेखि शुरु हुँदै छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उ
संघकाे मतदान शुरु

संघकाे मतदान शुरु

   
नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघको आज शनिबार निर्वाचन शुरु भएको छ । नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि ५ बजेसम्म नेपालगन्ज रंगशालामा मतदान हुने वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । उम्मेदबारहरु बिहानैबाट प्रचारमा लागेका छन । नीजि क्षेत्रको छातासंगठन संघमा झण्डै ५ हजार मतदाताले भाग लिदै छन् । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा
कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

   
सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ । कर्णाली प्र
बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

बाँके रियल स्टेटकाे ‘हटस्पट’ बन्दै

   
नेपालगन्ज । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा बाँके पनि परेको छल। पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ । देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्‍चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्‍न थालेको छ । गएको आर्थिक वर्ष ०७९र८० मा सुनसर
वीरेन्द्रचोकमा शालिक पुर्नस्थापनाको तयारी

वीरेन्द्रचोकमा शालिक पुर्नस्थापनाको तयारी

   
नेपालगन्ज - नेपालगन्जको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुर्नस्थापनाको तयारी भइरहेको छ । बाँकेबासी नामको ब्यानरमा संगठित भएकाहरुले शालिक राख्ने तयारी गरेका छन् । बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सबैको सहमतिमै शालिक राख्ने बताए । कार्यक्रमको प्रमुख अतिथी बागेश्वरी मन्दिरका महन्त चन्दननाथ योगी, काँग्रेसका ध्रुव दहाल, राप्रपाका रुद्र न्यौपाने, राप्रपा नेपालका दिपकबहादुर सिंह, न