मौरीखर्क खोज्दै बर्दिया पुग्छन् बाँकेका कृषक
तोरी फुलेर पहेलै खेत ! त्यसमा भुभु गर्दै चरण गरिरहेका मौरी । यतिबेला बर्दियाका खेतहरु मौरीखर्क(मौरी चर्ने ठाउँ)मा परिणत भएका छन् । बाँकेका मौरीपालक कृषक यिनै मौरीखर्कमा आफ्ना मौरी स्याहार्न व्यस्त भेटिन्छन् ।
नेपालगन्ज १७ मंसिर । तोरी फुलेर पहेलै खेत ! त्यसमा भुभु गर्दै चरण गरिरहेका मौरी । यतिबेला बर्दियाका खेतहरु मौरीखर्क(मौरी चर्ने ठाउँ)मा परिणत भएका छन् । बाँकेका मौरीपालक कृषक यिनै मौरीख









