बाँकेमा उत्पादन भएको १० मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारणमा जोडियो
नेपालगन्ज - औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत् सफलता पुर्वक राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । खजुरा गाँउपालिका वडा नं ८ मा सो कम्पनिले १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ ।
३३ केभी प्रशारण लाईन मार्फत सो विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्यु









