नियमित समाचार

नाकामा ‘क्यारिङ्ग’ गर्नेका अनेक दाउ !

नाकामा ‘क्यारिङ्ग’ गर्नेका अनेक दाउ !

   
बाँके,२८ असार । नेपालगन्ज भञ्सार कार्यालयले एक सय मुल्य भन्दा बढिको जुनसुकै सामान भित्रा्उँदा भञ्सार शुल्क अनिवार्य तिर्नुपर्ने कानूनी व्यवस्थालाई कडाईका साथ लागु गरेको छ । उक्त नियम कार्यान्वयनमा कडाई गरेपछि बाँके लगायत छिमेकी जिल्लाहरु बर्दिया,सुर्खेतसम्मबाट किनमेलका लागि रुपैडिया पुग्न सर्बसाधारणहरु हच्किएका छन् । तर अवैधरुपमा सामान ओसारपसारमा संलग्न ‘क्यारिङ्ग’ गर्नेहरुले अनेक दाउ खोज्द
एसइईमा बाँके,बर्दियामा ‘सर्बोत्कृष्ट’ अंक ल्याउने विद्यार्थीले राेजे जिभिएन कलेज

एसइईमा बाँके,बर्दियामा ‘सर्बोत्कृष्ट’ अंक ल्याउने विद्यार्थीले राेजे जिभिएन कलेज

   
बा“के,२७ असार – एसइई परीक्षा-२०७९ मा बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि नेपालगन्जस्थित जिभिएन कलेजमा भर्ना भएका छन् । कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार,बाँकेबाट उत्कृष्ट अंक(३.९५जिपिए) ल्याउन सफल पुर्णिामा आचार्यले कानुन शंकाय र बर्दियाबाट (३.९० जिपिए) ल्याएका प्रभात रिजालले बिज्ञान शंकायमा पढ्ने गरि भर्ना भएका हुन । उति
उपसचिव डाँगीको कानून सम्बन्धी किताव बजारमा

उपसचिव डाँगीको कानून सम्बन्धी किताव बजारमा

   
बाँके,२६ असार – नेपाल सरकारका उपसचिव जंगहादुर डाँगीले लेखेको ‘ल्याटिन कानूनी सूक्तिको संक्षिप्त विवेचना’ सम्बन्धी पुस्तक बजारमा आएको छ । डाँगी कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत छन् । उपसचिव डाँगीको उक्त पुस्तक पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको हो । पुस्तकमा ल्याटिन कानूनी सूक्तिको सरलरूपमा विवेचना, नेपालको सर्वोच्च अदालत तथा विदेशी अदालतले विभिन्न मुद्दाको व्याख्या गर्ने
औद्योगिक कर्जामा लुम्बिनी प्रदेशकाे हिस्सा ९.२५%, कर्णालीको ०.३९%

औद्योगिक कर्जामा लुम्बिनी प्रदेशकाे हिस्सा ९.२५%, कर्णालीको ०.३९%

   
– औद्योगिक कर्जामध्ये वाग्मतीमा सबैभन्दा बढी ९ खर्ब २ अर्ब ८८ करोड ९६७.२१ % र कर्णाली प्रदेशमा सबैभन्दा कम ५ अर्ब २८ करोड कर्जा ९०.३९ % लगानी रहेको देखिन्छ । कोशीको हिस्सा ९.५२%, मधेशको ८.४९%, वाग्मतीको ६७.२१% गण्डकीको २.९७% लुम्बिनीको ९.२५% कर्णालीको ०.३९% सुदूरपश्चिम २.१७ % छ । –‘जहाँ औद्योगिक वातावरण बन्छ त्यही उद्योग खोल्ने हो । त्यसरी उद्योग खोल्ने क्रममा बैंकले ऋण दिन्छ । बाँके लगायत पश्च
चौथो वार्षिकोत्सवमा पूर्णतारा फाउन्डेशनको विविध कार्यक्रम

चौथो वार्षिकोत्सवमा पूर्णतारा फाउन्डेशनको विविध कार्यक्रम

   
नेपालगञ्ज, असार १२ गते –पूर्णतारा फाउन्डेशन बाँकेको चौथो वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । नेपालगञ्जमा आयोजित कार्यक्रममा वृद्ध÷वृद्धालाई सम्मानदेखि सहयोगसम्म गरिएको छ । समाजसेवी पूर्ण बहादुर रोकाय र तारा कुमारी रोकायको नाममा स्थापीत पूर्णतारा फाउन्डेशनले गरिव तथा असहाय ९ जना बालबालिकालाई प्रत्येक वर्ष पठनपाठनमा सहयोग पु¥याउदै आएको छ । संस्थाका अध्यक्ष तारा कुमारी रोकायको अध्
शान्ति सुरक्षाको माग गर्दै बाँकेका लघु बित्त संस्थाहरुले प्रधामन्त्री गुहारे

शान्ति सुरक्षाको माग गर्दै बाँकेका लघु बित्त संस्थाहरुले प्रधामन्त्री गुहारे

   
नेपालगन्ज - शान्ति सुरक्षाको माग गर्दै बाँकेका लघु बित्त संस्थाहरुले प्रधामन्त्री गुहारेका छन् । नेपाल लघु बित्त बैंकर संघले प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य मार्फत साेमवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले सुरक्षाकाे माग गरेका हुन । राष्ट्र बैंकबाट “घ”वर्गको ईजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्ष देखि नेपालको गरिबी न्यूनीकरण, वित्तीय पहुँच अभिवृद्धि, महिलासःशक्तिकरणको लाग
उद्यशिलतालाई उच्च माध्यमिक तहकाे पाठ्यक्रममै समावेश गर्न सुझाव

उद्यशिलतालाई उच्च माध्यमिक तहकाे पाठ्यक्रममै समावेश गर्न सुझाव

   
नेपालगन्ज - उच्च माध्यमिक तहकाे पाठ्यक्रममै उद्यशिलता बिषय समावेश गर्नुपर्नेमा जाेड दिइएको छ । युवाहरुको बिदेश पलायन र बेरोजगारी दर राेक्न उद्यशिलतालाई उच्च माध्यामिक तहमै समावेश गरिनुपर्ने सुझाव दिएको हाे। नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौंस्थित विश्व श्रम संगठनकाे (सेल कार्यक्रम)सहकार्यमा शनिवार नेपालगन्जमा आयोजना गरिएको युवा उद्यमशिलता नीति सारसंक्षेप सम्बन्धि कार्यक्रम सराेकारवाला न
काठमा कुदेका कला !

काठमा कुदेका कला !

   
बाँके :-हेर्दै आर्कषक ! झ्याल ढोका घरमा सजाउने ‘टे«ण्ड’ बसेको छ । नेपालगन्जमा त्यो ‘टे«ण्ड’ बिस्तार गर्न जनक डिसी र सहमिम अञ्सारीको नेपाल उड आर्ट इन्जिनियरिङ्ग का सिकर्मी दिनरात नभनी काममा खटिएका हुन्छन् । सञ्चालक डाँगी भन्छन्–‘घरको झ्याल र ढोका आर्कषक होस् भन्ने सबैले चाहेका हुन्छन् । तर बनाउनेको अभाव भएको देखेपछि हामीले काम शुरु गरेका हौं । अहिले आर्कषण देखिएको छ ।’ झण्डै बिस लाख लगान
कर्मशिल राजखलक

कर्मशिल राजखलक

   
नेपालगन्ज- ब्राह्मणले शासन गरेको अन्य भन्दा फरक पहिचान सहितको राज्य थियो प्यूठानको उदयपुरकोट । सेना र प्रहरीका बलमा होइन लोककल्याणको तागतमा चलेको उदयपुरकोट जस्तो राज्य अन्त बिरलै भेटिन्थ्यो त्यो बेला । २०१७ सालमा राज्य–रजौटा उन्मूलन ऐन लागू भएपछि अन्य सहित उदयपुरकोट इतिहासमा सीमित भयो र अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहित बर्दियाको ठाकुरद्धारामा आइ बसोबास गर्न थाले । उदयपुरक
मिहिनेती गौरी !

मिहिनेती गौरी !

   
नेपालगन्ज - बाँकेको राप्ती नदीको बाढीले वर्षेनी धेरैको जग्गा कटान गरी बगर बनाइदिन्छ । यसरी बगर बनेको १२ बिगाह जग्गामा बेतहनी–५ की गौरी मिश्राले ब्यवसायिकरुपमा तरकारी खेती गरेर अरुलाई इलम गर्न प्रोत्साहित मात्र गरेकी छैनन् बगर बनेका जग्गालाई उत्पादनमुखी काममा लगाउन सकिने सम्बाँकेको राप्ती नदीले बर्षायाममा बर्षेनी थुप्रै जमिन कटान गरेर बगर बनाइदिन्छ । यसरी बनेको बगर अरुका लागि कामै नलाग्ने भ