बिद्युत अनियमितता बिरुद्ध नेपालगन्ज सुतेर बिरोध
नेपालगन्ज -अनियमित बिद्युत सेवा बिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् ।
बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको हो ।
नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिहान ११.०० बजे स्थानीयहरु बिरोधका लागि उपस्थित भएका थिए ।
बास नेपालको नेतृत्वमा जेष्ठ ११ गते बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहित









