अब्दुल वाहिद मन्सुरी उद्योग वाणिज्य महासंघकाे केन्द्रीय सदस्य निर्वाचित
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । उनले ७० मतका साथ बिजय हासिल गरेका हुन ।
काे हुन चुन्ना ?
बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा बिस वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय छन् । अजिज किराना स्टोरका प्रोपराईटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रह









