थारु हस्तकलाको ‘ब्राण्डिङ्ग’ !
बाँके, चैत । बाँकेका थारु महिलाले हस्तकलाको संरक्षणबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर संगठित भएका महिलाले हराउँदै हस्तकलाको सामग्री उत्पादन गरी व्यवसाय सञ्चालन गरेका छन् ।
जंगलबाट कुश अर्थात् खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्षसमेत रहेकी नेपालगन्ज–९, बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले बताए । उनले भने, ‘थारु हस्तकलाका सामान उत्पा









