सटरभाडामा छुट दिन घरधनीलाई नेपालगन्ज उद्योग वाणिज्य संघकाे अपिल
नेपालगन्ज- नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक समस्याले व्यवसाय धरासायी भएको भन्दै पसल भाडामा लिएका व्यवसायीलाई सटरकाे भाडा छुट गर्न माग गरेका छन् ।
पछिल्लो समय विश्वभर देखिएको आर्थिक मन्दीबाट नेपाल पनि अछुतो नरहेको भन्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उपमहासचिव धर्मराज अर्यालले बिज्ञप्ति प्रकाशित गरि कुनैपनि किसिमको प्राकृतिक तथा प्राविधिक संकट र समस्याको पहिलो अनि प्रत्यक्ष असर पर









