होलीलाई पर्यटनसंग जाेडिदै,काेहलपुरमा मंगलवार ‘गोलभेंडा उत्सव’
कोहलपुर : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले रंगहरुको पर्व होलीलाई ‘गोलभेंडाहरुको रंग सँगै होली ‘गोलभेंडा उत्सव नेपाल-२०२३’ गर्ने भएको छ । कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उध्द्देश्यले उत्सव गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
आयोजकका अनुसार यही फागुन २३ गतेका दिन कोहलपुर–११ गोलपार्कमा बिहान ९ बजेदेखी १० बजेसम्म गरिनेछ । होटल ए









