गैससमैत्री वातावरण छैन -अध्यक्ष सुवेदी
माघ ९ - गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदीले देशमा गैससमैत्री बाताबरण नभएको आरोप लगाएका छन् ।
गैसस महासंघ नेपाल बांके शाखाको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न बर्तमान अवस्थामा नागरिक समाजका सवाल बिषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष सुबेदीले सो आरोप लगाएका हुन् ।
अध्यक्ष सुबेदीले अति पुराना गैर सरकारी संस्था ऐन, समाज कल्याण ऐन र राष्ट्रिय निर्देशन ऐन बमोज









