शिक्षकलाई तलव खुवाउन वडाले बनाइदियाे विद्यालयका लागि सटर
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।
तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिए। “नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित








