राष्ट्र बैंकको नितिको बिरोधमा बाँके र बर्दियाका रेमिट्यान्स सञ्चालक आन्दोलनमा
नेपालगन्ज - नेपाल राष्ट्र बैंकको नितिकाे बिराेध गर्दै बाँके र बर्दियाका रेमिट्यान्स सञ्चालकहरुले एक हप्तासम्मका लागि सेवा प्रवाह बन्द गर्ने घोषणा गरेका छन् । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै रेमिट्यान्स सञ्चालकहरुले एक हप्ताका लागि बन्द गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा मनि ट्रान्सफर संघर्ष समितिका संयोजक राजेन्द्र श्रेष्ठले नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो निति झन्झटिल









