‘प्रचण्ड’प्रधानमन्त्रीमा नियुक्त,यस्तो छ राजनीतिक यात्रा
नेपालगन्ज - राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । यससँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेर सिंहदरबार छिर्न लागेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीलगायतको समर्थन प्राप्त गरेका प्रचण्डलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त









