कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा घरदैलोमा ब्यस्त
डुडुवा (बाँके ) २२ कार्तिक - बाँकेको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुदीपनरसिंह राणाको घरदैलो तिब्र पारेका छन् । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगे ।
नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका राणा केही दिनएता चुनावी प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका विभिन्न वडा तथा बस्तीहरुमा पुगिरहेका छन् । नेपाली काँग्रेसका नेता कार्यकर्तासहित डुडुवाबासीको घरदैलोमा पुग्दा








