नियमित समाचार

लाञ्छनायुक्त फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन,नेपालगन्जमा के हाेला ? 

लाञ्छनायुक्त फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन,नेपालगन्जमा के हाेला ? 

   
नेपालगन्ज -निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र नेताहरूबारे लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन निर्देशन दिएको छ। मंगलबार सूचना प्रकाशित गरी आयोगले ‘नो नट अगेन’ नामका तीनवटा फेसबुक पेजले राजनीतिक दल, नेता तथा उम्मेदवारहरुमाथि लाञ्छनापुर्ण अभिव्यक्ति तथा भ्रामक श्रव्य दृश्य सामग्री प्रकाशन गरेका भन्दै तत्काल हटाउन निर्देशन दिएको हो। नेपालगन्जमा पनि उम्मेदवारकै निर्देशन र प्रायोजनमा रा
‘मन्त्री हुने बित्तिकै ठाउँ-ठाउँ घरजग्गा र अर्बको उद्योग खाेल्ने पैसा कहाँबाट आउँछ ? जनता साेधिरहेका छन्’

‘मन्त्री हुने बित्तिकै ठाउँ-ठाउँ घरजग्गा र अर्बको उद्योग खाेल्ने पैसा कहाँबाट आउँछ ? जनता साेधिरहेका छन्’

   
नेपालगन्ज - बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार डा. धवल शमशेर राणाले सांसद र मन्त्री हुने बित्तीकै शहरका ठाउँ -ठाउँमा घरजग्गा अनि करोडौंको लगानीमा उद्योग खाेल्ने पैसा कहाँबाट आयो भनेर मतदाताले प्रश्न गर्नु पर्ने बताउनुभएको छ । यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार जसपाका माेहमद इस्तियाक राईले एक कार्यक्रममा राणालाई लक्षित गरि भ्रष्टाचारका बिषयमा जुनसुकै ठाउँमा आफू बहस
धवल विरुद्ध भ्रम छर्न प्रतिस्पर्धी उम्मेदवारबाट नक्कली फेसबुक आइडि प्रयोग !

धवल विरुद्ध भ्रम छर्न प्रतिस्पर्धी उम्मेदवारबाट नक्कली फेसबुक आइडि प्रयोग !

   
नेपालगन्ज - बाँके क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार धवल शमशेर राणा विरुद्ध भ्रम छर्न प्रतिस्पर्धी उम्मेदवारबाट छद्म नाममा फेसबुक दुरुपयोग भएको छ । राप्रपा- एमालेले गठबन्धनका उम्मेदवार राणाका बिषयमा सार्बजनिकरुपमा खाेट लगाउने कुनै बिषय नपाएपछि छद्म नाममा प्रतिस्पर्धी उम्मेदवारबाट जथाभावी लेख्ने काम भइरहेकाे राप्रपाका नेता ऋषि देवकाेटाले बताए । हिम्मत भएकाले आमनेसामने भएर कुरा गर्न
काठमाडौं बिश्वबिद्यालयका विद्यार्थीले आश्रमका बालबालिकालाई दिए खेल/ शैक्षिक सामाग्री

काठमाडौं बिश्वबिद्यालयका विद्यार्थीले आश्रमका बालबालिकालाई दिए खेल/ शैक्षिक सामाग्री

   
बाँके– काठमाण्डौं बिश्वबिद्यालयमा व्यवस्थापन (केयु) संकाय (बिबिए चौथो सेमेस्टेर) बिद्यार्थी गेहेन्द्र डाँगी, प्रवेश बेल्वासेले बिहिवार नेपालगन्जस्थित निलसागर सेवाश्रमका बालबालिकालाई खेलकुद,शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । सामाजिक अनुभव कार्यक्रम (सिइप) अन्र्तगत बिद्यार्थी डाँगी र बेल्वासेले आश्रमका रहेका बालबालिकाले सामाग्री प्रदान गरे । आश्रमका रहेका बालबालिकासंग अन्तरघुलन
क्यान्सर अस्पताल निर्माणका कमाण्डर कक्षपति, फिक्का सावित छन् प्रतिस्पर्धी

क्यान्सर अस्पताल निर्माणका कमाण्डर कक्षपति, फिक्का सावित छन् प्रतिस्पर्धी

   
नेपालगन्ज -खजुराक्षेत्रको विकासमा किस्मत कक्षपतिको नाम अगाडी आउँछ । खानेपानी होस् चाहे पश्चिमकै एक मात्र क्यान्सर अस्पताल निर्माणमा नेतृत्वदायी भूमिका खेलेर आफुलाई स्थापित गरेका छन् । पाएको जिम्मेवारी शसक्त तरिकाले पुरा गर्ने उनको बिगतको स्वभावका सामु उनका राजनीतिक प्रतिस्पर्धी फिक्का सावित भएका छन् । त्यही काम देखेर उनलाई २०७४ सालमा खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरे । उनै कक्षप
‘विकास र सुशासनका सवालमा मेराे इरादा साफ छ’

‘विकास र सुशासनका सवालमा मेराे इरादा साफ छ’

   
नेपालगन्ज उपमहानगरपालिकाका दुई पटकका मेयर डा. धवल शम्शेर राणा संसदिय यात्राका लागि यतिबेला निर्वाचनको दौडमा हुनुहुन्छ । राप्रपासंग गठबन्धन गर्नुभएका राणा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाकाे उम्मेदवार हुनुहुन्छ । २०५४ सालमा पनि नेपालगञ्ज नगरपालिकाका प्रमुख हुनुभएका राणालाई दुई दशकपछि नगरबासीले  फेरी उप–महानगरपालिकाको नेतृत्व सुम्पिएर दोस्रो कार्यकाल पनि पुरा भएको छ । अमेरिकाबाट राजनीतिशास्त्
नेपालका लागि भारतीय राजदुतद्वारा नेपालगन्ज आइसिपीकाे स्थलगत अनुगमन

नेपालका लागि भारतीय राजदुतद्वारा नेपालगन्ज आइसिपीकाे स्थलगत अनुगमन

   
नेपालगन्ज - नेपालका लागि भारतका  राजदुत नविन श्रीवास्तवले जमुनाह-रुपैडियामा निर्माण भइरहेकाे नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) काे निरीक्षण गर्दै कामकाे प्रगतिको जानकारी लिनुभएको छ । साेमबार नेपालगन्ज हुँद रुपैडिया पुग्नु भएका राजदुत श्रीबास्तवले निरिक्षण पछि आइसिपीकाे कामका ढिलाई नगर्न त्यहाँका कर्मचारीलाई निर्देशन दिनुभयो । जग्गा अधिग्रहणको १५ वर्षपछि निर्माण सुरु भएको नेपाल
नरैनापुरमा सुर्य ढकालले भने- एक घर,एक राेजगारी कार्यक्रम ल्याउछु

नरैनापुरमा सुर्य ढकालले भने- एक घर,एक राेजगारी कार्यक्रम ल्याउछु

   
नरैनापुर, बांके: नेकपा एमालेका केन्द्रीय  सदस्य, बांके जिल्ला ईन्चाज तथा बांके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले एमालेले जसरि वृद्ध भत्ताको शुरुवात गर्यो अब एक घर एक रोजगारीको कार्यक्रम ल्याउने बताएका छन । मंगलबार नरैनापुरको मटेहियामा नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन । ढकालले नरैनापुरको समग्र बिकासलाई
बाँके निर्वाचन क्षेत्र नम्बर २(क)मा माओवादीका दुई उम्मेदवार !

बाँके निर्वाचन क्षेत्र नम्बर २(क)मा माओवादीका दुई उम्मेदवार !

   
खबरकुरा अनलाइनबाट  दलबहादुर सुनार माओवादीमा प्रवेशपछि आइपी खरेल भन्छन्- कसैलाई भ्रम नपरोस् ! नेकपा (माओवादी केन्द्र) को आधिकारिक उम्मेदवार म आइपी खरेल नै हो। नेकपा माओवादी जिन्दावाद हामी सबै भ्रम बाट मुक्त हौ ! माओवादीको हसिया हतौडामा भोट हालौ र अध्यक्ष कमरेड प्रचण्डले गरेको गठबन्धनलाइ जिताउने निर्णयको पालना गरौ !   खजुरा । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभाको न
निर्वाचनको मुखमा भारतीय राजदूत श्रीवास्तवकाे नेपालगञ्ज दौडाहा

निर्वाचनको मुखमा भारतीय राजदूत श्रीवास्तवकाे नेपालगञ्ज दौडाहा

   
नेपालगन्ज -नेपालमा भारतका  राजदुत नविन श्रीवास्तव आइतबार  नेपालगञ्जकाे फत्तेबाल आँखा अस्पतालकाे निरिक्षण गर्नु भएकाे छ । फत्तेबाल आँखा अस्पतालमा भारतीय दुतावासकाे आर्थिक अनुदानमा निर्माण भएकाे डाक्टर क्वाटर, शल्यक्रिया भवन र अन्तरंग विभाग लगायत अस्पताल भवनकाे निरिक्षण गर्नु भएकाे छ । भारतीय दुतावासले फत्तेबाल अस्पतालमा पटक पटक अनुदान सहयाेग गर्दै आएकाे छ । निरिक्षणका क्रममा नेपालगञ्ज उपमह