नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा ‘हाेटल कान्तिपुर प्लाजा’ सञ्चालनमा
नेपालगन्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवा-सुविधायुक्त 'होटेल कान्तिपुर प्लाजा' विधिवत् रूपमा सञ्चालनमा आएको छ । करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको यो होटल यही २०८२ चैत ६ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हाे ।
नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनाहरूलाई स्तरीय आतिथ्य








