पर्यटन

कैलाश तिर्थाटनले ‘गुल्जार’ छ नेपालगन्ज-सिमकाेट

कैलाश तिर्थाटनले ‘गुल्जार’ छ नेपालगन्ज-सिमकाेट

   
नेपालगन्ज ।  कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् । यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती  देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ । कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको  हिल्सा टुर एण्ड ट्राभल्सका प्रवन्धक बिष्णु रावतले बताउनुभयो । उहाँका अन
पुर्वबैंकर्सले थालेकाे बेग्लै ‘रिसोर्ट'(भिडियो)

पुर्वबैंकर्सले थालेकाे बेग्लै ‘रिसोर्ट'(भिडियो)

   
बाँके । नेपालगन्जका सराेज चाैधरीले २३ बर्षसम्म बैंक तथा बित्तीय क्षेत्रमा बिताउनुभयाे । त्यहाँबाट 'अवकास'राेजेपछि पनि उहाँले आफुलाई बिभिन्न क्षेत्रमा सक्रिय बनाउनुभएको छ । हेर्नुस् उहाँसंगकाे संवाद https://youtu.be/gbfj7ZcZiYM?si=vTLU0dPYJiIEhq9H  

नारायण वाग्लेकाे ‘तनहुँ फार्म’

   
नारायण श्रेष्ठ जाँदा जाँदै घाँसीकुवा कट्यो, भानुभक्तको सालिक पार भैहाल्यो। 'खड्का खाजाघर'की साहुनीलाई पनि थाहा रैन'छ कता हो 'तनहुँ फार्म'। "फराक चौरतिर हो कि, त्यो खोला तरेर जानुस पुगिन्छ होला" मात्रै भनिन्। हामी आँवुखैरेनीपट्टि नै फर्कियौं र अलिकता ओरालो झरेर सानो कलभर्टमा खोला तर्‍यौं। कतै खाल्डाखुल्डी, कतै अलकत्रा ओछ्याएको बाटो अलि पर पुग्दा एकजना वृद्द काँधे झोला बोकेर चर्को घाममा
मनाेरन्जन उद्योगमा लगानी बढ्याे,प्रतिफल ‘धेरै टाढा’

मनाेरन्जन उद्योगमा लगानी बढ्याे,प्रतिफल ‘धेरै टाढा’

   
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयलले नेपाली मात्रै होइन भारतीय दर्शककाे ध्यान समेत खिचेकाे छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिस्साले नेपालकै ठूलो मध्येको एक भएको दावी गरिएको छ । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा
‘क्यासिनो’ र ‘स्पा’काे न अनुगमन न नियमन

‘क्यासिनो’ र ‘स्पा’काे न अनुगमन न नियमन

   
नेपालगन्ज । बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पदस्थापना गरे लगत्तै बिभिन्न क्षेत्रका अगुवाहरुसंग सल्लाह लिन छलफल आयोजना गर्दै थिए । त्यसै छलफलको निरन्तरता थियो पत्रकारहरुसंग भेटघाट । कार्यक्रममा जिल्लाको शान्ती सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीले सुझाव मागेपछि पत्रकारले क्यासिनो सिटी भनेर परिचित भएको नेपालगन्जको अध्याँरो पाटो उजागर गरे । क्यासिनो र स्पाका नाममा भइ
नेपालगन्ज नाका हुँदै नेपाल आएका भारतीय पर्यटकले खेपेकाे सास्ती

नेपालगन्ज नाका हुँदै नेपाल आएका भारतीय पर्यटकले खेपेकाे सास्ती

   
अभिषेक बुथाेलीया,भारतीय पर्यटक   म हिजो नेपाल पुगेँ तर मेरो पुरै दिन मुद्रा साट्ने र सीमकार्ड लिनमै बित्यो। नेपालकाे प्रचण्ड गर्मीमा मैले ठूलो समस्याको सामना गर्नुपर्‍यो । जव १० वटा पसलमा गएर पनि भारतीय नाेट (मुद्रा) साटिएन। त्यसैले म फेरि सीमामा फर्कनु पर्‍यो र त्यहाँ मुद्रा छुटमा साटियो । अर्थात् मलाई १०००० मा १६००० पाउनु पर्ने थियो तर केहीबाट मैले १०००० मा १५५०० पाएँ र
‘वेस्टर्न ट्राभल मार्ट’ हुँदै, मुख्य नारा ‘नेपालगन्जः गेट वे टु कर्णाली’

‘वेस्टर्न ट्राभल मार्ट’ हुँदै, मुख्य नारा ‘नेपालगन्जः गेट वे टु कर्णाली’

   
नेपालगन्ज । “नेपालगन्जः गेट वे टु कर्णाली“ भन्ने मूल ध्येयका साथ वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण नेपालगन्जमा आयोजना गरिने भएको छ । नाट्टा बाँकेको संयोजनमा हुने वृहत् पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम जेठ २४, २५ र २६ गते सञ्चालन हुने संयाेजक श्रीराम सिग्देलले बताउनुभयो । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिको आयोजाना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योग वाणिज्
निर्धारित समयभन्दा छ महिना पहिल्यै बन्दैछ भब्य ‘टर्मिनल भवन’ (भिडियो सहित)

निर्धारित समयभन्दा छ महिना पहिल्यै बन्दैछ भब्य ‘टर्मिनल भवन’ (भिडियो सहित)

   
बाँके । अन्तर्राष्ट्रिय उडान समेत गर्न मिल्ने गरि शुरु गरिएको नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माणकार्य अस्सी प्रतिशत सकिएको छ । अन्तिम समयसीमा आगामी पुस मसान्तसम्म रहे पनि निर्माण कम्पनीले असारमै सक्ने गरि अढाई सय श्रमीक खटाएर धमाधम काम गरिरहेकाे हाे । https://youtu.be/AgTrtch4H58?si=VlUwYQyQXioZgGS6 'स्ट्रक्चर निर्माणकार्य लगभग सकियाे । अब फिनिसिङ्को काम भइरहेकाे छ । हामी ताे
हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

   
बाँके । नेपालगन्जमा 'स्टार' हाेटलपिच्छे 'क्यासिनाे' र ती 'क्यासिनाे' वरपरका सटरैपिच्छे 'स्पा' खुलेका छन् । क्यासिनाेकाे संख्या झन्डै दर्जनकाे हाराहारी पुगेकाे छ भने नयाँ हाेटल थपिनेक्रममा रहेकाले क्यासिनाेकाे संख्या अझ बढ्ने देखिन्छ । त्यस्तै स्पाकाे संख्या पनि उल्लेखनीय छ । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु क
बाँकेमा ‘स्टार’हाेटल थपिदै

बाँकेमा ‘स्टार’हाेटल थपिदै

   
नेपालगन्ज । बाँकेमा 'फाईभ स्टार' हाेटलकाे संख्या दुई र 'फाेर स्टार'काे संख्या चार पुगेकाे छ । पछिल्लो समय नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल डाईमण्डमा परिवर्तन भएको तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । हाेटल पाैवा निर्माणाधीन छ । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा