कुसुमदेखि अगैयासम्म राप्तीमा साहसिक जलयात्रा उदघाटन
कुसुम, चैत १८- बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया देखी अगैया सम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा (र्याफ्टिङ) सन्चालनमा आएको छ ।
राप्ती सोनारी गाउँपालिका संगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाकेले र्याफ्टिङ संचालनमा ल्याएको हो ।
साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गरे । उदघाटन संगै मन्त्री









