लुम्बिनी प्रदेशमा पर्यटन पुर्वाधारहरु
वस्तु तथा सेवाको जानकारी बढीभन्दा बढी लक्षित समूहसम्म पु¥याएर ति वस्तु तथा सेवा लिन आकर्षित गर्नको लागि गरिने कार्यहरु नै प्रवद्र्धन हो । प्रवद्र्धन बजारीकरणको मख्य उपाय हो । वस्तु तथा सेवा उपलब्ध हुदैमा मानिसहरु त्यसलाई लिन तयार हुन्छन भन्ने निश्चित हुदैन । अझ लक्षित समूह नै त्यस्ता बस्तु तथा सेवा लिनको लागि आउछन भन्ने हुदैन । आर्थिक लाभको लागि मात्र नभएर स्थान वा कुनै सम्पदा चिनाउनकै लागि पनि









