‘टुर डे ठाकुरद्वारा’ : बाँके र बर्दियाको पर्यटन प्रर्वद्धनमा सघाउने इभेन्ट
नेपालगन्ज । सन् २०१९ देखि प्रत्यक बर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको नेपालकै उत्कृष्ट साइक्लिङको इभेन्ट ‘टुर डे ठाकुरद्वारा’को चौथो सस्करण आउँदो फागुन २० र २१ गते आयोजना हुने भएको छ ।
‘सस्कृति, प्रकृति, पर्यटन र खेल’ भन्ने नारा सहित चौथो सस्करणको तयारी तीब्र पारिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिएका छन् । यश बर्ष नेपालगन्ज साइकल उत्सव अन्तर्गत क्लबले ‘टुर डे ठाकुरद









