पर्यटन

शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

   
बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको बराहाताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढा २०६७ सालअघि शिकारी थिए । उनी जस्तै गाइनेकाडा “,लेकगाउँ“, तेलपानीमा पनि शिकारीको बिगविगी थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारी बेचेर जीविको पार्जन गर्दै आएका उनीहरुले चिसापानी, भुरिगाउँ र सुर्खेत जाने- आउने शिकारी ट्रेल प्रयोग गर्दथे । तर २०६७ पुस १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्
‘जाउँ है पोखरा’ अभियानले आइतबार नेपालगन्ज छलफल गर्दै

‘जाउँ है पोखरा’ अभियानले आइतबार नेपालगन्ज छलफल गर्दै

   
नेपालगन्ज । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु गरेकाे छ। उक्त अभियानले आइतबार नेपालगन्ज बृहद छलफल गर्दै छ । हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया हुन लागेकाे हाे । कोभिड-१९ को महामारी, आर्थिक मन्दीलगाय
सुदूरपश्चिमका २२ स्थानीय तहलाई पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाको तालिम

सुदूरपश्चिमका २२ स्थानीय तहलाई पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाको तालिम

   
काठमाडौं। सुदूरपश्‍चिम प्रदेशका २२ वटा स्थानीय तहअन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखारयोजना शाखासँग सम्बन्धित कर्मचारीहरुको क्षमता वृद्धि गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहआयोजनामा धनगढीमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला आज सम्पन्‍न भएको हो। जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)
देशकै लामाे जिपलाइन तयार,शुक्रबार ‘ग्रान्ड ओपनिङ

देशकै लामाे जिपलाइन तयार,शुक्रबार ‘ग्रान्ड ओपनिङ

   
काठमाडौं । हालसम्मकै सबैभन्दा लामो ‘जिपलाइन’ नगरकोटमा तयार भएको छ। नगरकोट जिपलाइन प्रालिले निर्माण गरी सञ्चालनमा ल्याउन लागेको  जिपलाइन १ हजार ९ सय ५० मिटर लामो छ। करिब ५ करोड लगानीमा निर्माण भएको जिपलाइनको शुक्रबार ‘ग्रान्ड ओपनिङ’ गर्न लागिएको सञ्चालक केदार थापाले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जिपलाइन सुरुवात गर्ने कार्यक्रम तय भएको उनले बताए। साहसिक
प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’

   
नेपालगन्ज । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी,प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको काम नभएको दावी गरेको छ । अनुगमनका क्
बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग

बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग

   
नेपालगन्ज । पश्चिम नेपालकाे पर्यटनकाे विकासमा नेपालगन्जकाे हाेटल स्नेह र त्यसका संचालक असित शमशेर राणाकाे नाम अगाडि आउँछ । नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्जदेखि कैलास मानसरोवरसम्ममा भइरहेकाे पर्यटन गतिविधिलाई अगाडि बढाउन राणाकाे भुमिका छ । कुनै बेला चर्चित बिदेशी निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै एरिकले ओस्कर अ
जिप सफारी गर्नेको घुँइचो

जिप सफारी गर्नेको घुँइचो

   
बाह्य तथा आन्तरिक पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्जक्षेत्रमा जिप र जङ्गल सफारी गर्नेका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटकीय सिजन भएकोले यतिबेला जिप र जङ्गल सफारी गर्नेको घुँइचो लागेको छ ।   यस क्षेत्रमा पर्यटकलाई लक्षित २९ बढि सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा तीन अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।
बाघको आक्रमण, बाघकै संरक्षण

बाघको आक्रमण, बाघकै संरक्षण

   
टाइटानिकका हिरोले भदैलाई भेटे विश्व वन्यजन्तु कोषले सन् २००८ मा टाइटानिक फिल्मका हिरो लियोनार्दो डी क्यापि्रयोलाई विश्वमा बाघ संरक्षणका लागि सदभाव दुत बनायो । लियो सुरुमै नेपाल आए । बाघको अध्ययन गर्न लियो बर्दिया राष्ट्रिय निकुञ्ज पुगे । त्यहीँ उनले सुने भदै मधुवन नगरपालिका-३ का भदै थारुका बारेमा । खात गाविसका भदैलाई खोज्दै उनी घरमै पुगेको त्यो क्षण निकै स्मरणीय रहृयो भदै थारुका लागि ।
गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार

गाभरभ्यालीमा पर्यटककाे संख्या बढ्दै, वार्षिक डेढ कराेड काराेवार

   
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु संख्या बढेकाे छ । यहाँ ३७ हाेमस्टे छन् भने वार्षिकरुपमा २५ हजार पर्यटक आउने गरेका छन् । वार्षिकरुपमा १ कराेड ५० लाख आम्दानी हुन्छ भने १ सय ५० जनाले राेजगारी पाएका छन् । पर्यटक, कृषि र संस्कृतिको केन्द्र विन्दु भएका कारण यो क्षेत्रमा आन्तरिक तथा बह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको कृष्ण चौधरीको
सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार

सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार

   
काठमाडौं। चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले थप लगानी विस्तार सुरु गरेको छ। रिसोर्ट आउने ग्राहक बढिरहेपछि अझै उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यसाथ करिब ३५ करोड रुपैयाँ लगानी थप गरी स्तरोन्नति भइरहेको छ। सिद्धार्थ हस्पिटालिटीद्वारा सञ्चालित सिद्धार्थ रिभरसाइड रिसोर्टमा हाल २६ कोठाहरु र ५ टेन्ट छन्। ग्राहक मागअनुसार अब रिसोर्टलाई स्तरोन्नति (अपग्रेड) गरी अरू ३५ देखि ४० कोठा