नेपालगन्जलाई ‘सुटिङ्ग स्पट’ का रुपमा विकास गर्ने उपमहानगरको योजना
नेपालगन्ज २५ माघ - नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको संचार नीतिको मस्यौतामा नेपालगन्ज शहरलाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरको चलचित्र छायांकनस्थलका रुपमा विकास गर्ने दिर्घकालिन योजना बनाइएको छ ।
उपमेयर उमा थापामगरका अनुसार, संचार नीतिमा चलचित्र पर्यटनलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा साथ समेटिएको छ ।
‘नगरका पर्यटकीय स्थानको विकास र प्रवद्र्धन गरी राष्ट्रिय एवं अन्र्तराष्ट्रिय चलचि









