पर्यटन

बर्दियाको लक्ष्मणपुरमा होमस्टे उद्घाटन

बर्दियाको लक्ष्मणपुरमा होमस्टे उद्घाटन

   
नेपालगन्ज १२ फागुन - प्रदेश ५ का कृषि मन्त्री आरती पौडेलले सोमवार बर्दियाका बाँसगढीस्थित लक्ष्मणपुर होमस्टेको उद्घाटन गर्नुभएको छ । छ घरपरिवार सहितको होमस्टे उद्घाटन गर्दै कृषि मन्त्री पौडेलले देशको आर्थिक प्रगतिमा होमस्टेको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ग्रामिणक्षेत्रमा होमस्टेको बिकासका लागि प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । लक्ष्मणपुरको होमस्टे अत्यन्त आर्कषक रह
आठ महिना पछि कोहलपुर फर्किदै पर्यटन कार्यालय

आठ महिना पछि कोहलपुर फर्किदै पर्यटन कार्यालय

   
नेपालगन्ज ११ फागुन - प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोहलपुरमा पर्यटन कार्यालय सन्चालनमा ल्याउने भएको छ । सम्भवत सोमवार विधिवतरुपमा पर्यटन कार्यालयको उद्घाटन गरिने प्रदेश पर्यटन निर्देशनालयका निर्देशक याम बहादुर कुवंरले बताउनुभयो । कुँवरका अनुसार, बाँके, बर्दियाको पर्यटकीय विकासलाई प्राथमिकता दिदै प्रदेश सरकारले पर्यटन कार्यालय संचालन गर्ने योजना कार्यान्वयन गर्न लागेको हो
बागेश्वरी मन्दिरमा आरती गर्ने योजना किन अगाडी बढ्न सकेन ?

बागेश्वरी मन्दिरमा आरती गर्ने योजना किन अगाडी बढ्न सकेन ?

   
नेपालगञ्ज ११ फागुन – पश्चिम नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा गंगा आरतीको झ-झल्को दिने गरी आरती शुरु गर्ने योजना कार्यान्वयन हुन सकेको छैन् । भ्रमण वर्ष २०२० को उद्घाटनको दिनबाट शुरु गर्ने गरी जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसंग छलफल चलाएको थियो । तर योजना बनेको दुई महिना बितिसक्दा समेत त्यसको कार्यान्वयनको बारेमा तै चुप मै चुप
होमस्टेको मापदण्ड : फुलवारीको व्यवस्था हुनुपर्ने, लामखुट्टेबाट सुरक्षित गर्नुपर्ने

होमस्टेको मापदण्ड : फुलवारीको व्यवस्था हुनुपर्ने, लामखुट्टेबाट सुरक्षित गर्नुपर्ने

   
नेपालगन्ज १० फागुन – प्रदेश नं. ५ सरकारले होमस्टे सम्बन्धी नियामावली पारित गरेको छ ।  होमस्टे नियामावली , २०७६ पारित गर्दै होमस्टे सन्चालन सम्बन्धमा मापदण्ड समेत तयार गरेको छ। प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । होमस्टे नियामावलीमा मापदण्ड पूरा गरेका होमस्टेलाई निवेदन दिएको तीन दिन भित्
प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने

प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने

   
  नेपालगन्ज ६ फागुन - प्रदेश नं. ५ सरकारले होमस्टेको दर्ताको अधिकार स्थानीय तहलाई दिएको छ । होमस्टे नियामावली , २०७६ पारित गर्दै प्रदेश सरकारले यस्तो अधिकारी स्थानीय तहमा प्रदान गरेको हो । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । दर्ता र नविकरण कहाँ गर्ने भन्ने लामो अन्यौल पछि प्रदेश
महिला उद्यमी मेला शुरु, उपमेयर थापाले झोलाभरी सामान किनेर हौसला बढाइन

महिला उद्यमी मेला शुरु, उपमेयर थापाले झोलाभरी सामान किनेर हौसला बढाइन

   
नेपालगन्ज ४ फागुण - नेपालगन्जमा आईतवारदेखि महिला उद्यमी मेला शुरु भएको छ । मेयर धवल शम्सेर राणाले मेलाको उद्घाटन गरे । फागुन १० गतेसम्म चल्ने मेला बागेश्वरी मन्दिरको पूर्वपट्ी आयोजना गरिएको छ । मेयर राणा, उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महिला उद्यमी संघका केन्द्रीय अगुवा महिलाहरु
प्रदेश स्थापना दिवशमा बाँकेका कृष्ण चौधरी बिभूषित

प्रदेश स्थापना दिवशमा बाँकेका कृष्ण चौधरी बिभूषित

   
नेपालगन्ज ३ फाल्गुन - बाँकेका कृष्ण चौधरी पुथाश्री शिखर पदकबाट बिभुषित भएका छन् । प्रदेश ५ सरकारले प्रदेश स्थापना दिवशका अवसरमा उनलाई उक्त पदकबाट सम्मान गरेको हो । मुख्यमन्त्री शंकर पोख्रेलले उनलाई बिभुषित गरेका हुन । चौधरी गाभर होमस्टे मार्फत बाँकेको पर्यटन प्रर्बद्धनमा सक्रिय छन् । पत्रकारिता हुँदै पर्यटन क्षेत्रमा लागेका चौधरीले गाभरले देश बिदेशमा होमस्टे मार्फत चिनाउन महत्वपूर्ण भूमिका खेले
होटल गोल्डेन ब्लिसले सेवाग्राहीलाई बाँकेका पर्यटकीयस्थल जान निःशुल्क बस सेवा दिने

होटल गोल्डेन ब्लिसले सेवाग्राहीलाई बाँकेका पर्यटकीयस्थल जान निःशुल्क बस सेवा दिने

   
नेपालगन्ज ३ फाल्गुण - नेपालगन्ज–२० राँझामा रहेको होटल ‘द गोल्डेन ब्लिस’ ले बाँकेका पर्यटकीयस्थल जान चाहाने सेवाग्राहीलाई निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ । होटलका सन्चालक सिताराम यादवले बाँके निकुञ्ज, बागेश्वरी मन्दिर लगायत पर्यटकीयस्थलमा जान चाहाने सेवाग्राहीलाई निःशुल्क ‘पिक एण्ड ड्रप’ गर्ने बताए । बाँकेको पर्यटकीयस्थलको प्रर्बद्धनका लागि निःशुल्क बस सेवा सन्चालन गर्न लागिएको हो । राँझा
फरक व्यवसायिक पृष्ठभुमी भएका लगानीकर्ताको तारे होटल मोह ! संख्या बढ्दा बिजनेश घट्यो

फरक व्यवसायिक पृष्ठभुमी भएका लगानीकर्ताको तारे होटल मोह ! संख्या बढ्दा बिजनेश घट्यो

   
नेपालगन्ज १ फागुण - फरक व्यवसायी पृष्ठभुमीबाट उदाएका व्यवसायीमा तारे होटल खोल्ने मोह देखिएको छ । पछिल्लो एक दशकयता नेपालगन्जमा झण्डै एक दर्जन तारे होटलमा करोडौ लगानी भित्रियो । होटल क्षेत्रका लागि नयाँले लगानी गर्दा यहाँको हस्पिटालिटी क्षेत्रमा  नयाँ आयाम थपिए पनि बिजनेश बढ्न सकेन । तारे होटलको संख्या उत्साहजनकरुपले बढ्दै गएका बेला बिजनेश भने ओरालो लागेको छ । त्यसको प्रत्यक्ष मारमा नयाँ र पुराना
प्रदेश राजधानी बनेपछि सुर्खेतको हस्पिटालिटी क्षेत्र फस्टाउँदै

प्रदेश राजधानी बनेपछि सुर्खेतको हस्पिटालिटी क्षेत्र फस्टाउँदै

   
सुर्खेत २९ माघ -सुर्खेतमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दै गएको छ ।  व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यावसायी डराउने गरेकोमा जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसायमा लगानीले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढेको हो । स्थलमा