पर्यटन

खाेटाङको हलेसीमा पौवाको १५ औ शाखा

खाेटाङको हलेसीमा पौवाको १५ औ शाखा

   
नेपालगन्ज । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट संचालनमा ल्याएको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ ९धजभलअभ जयकउष्तबष्तिथ दभनष्लक०’ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई बिस्तार गरिएको पौवा ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा सञ्चालनमा ल्याएको हो । नेपालको पर
‘मिसन १००’ को यात्रा : पौवा ग्रुपद्वारा सिन्धुलीको मुलकोटमा सेवा बिस्तार

‘मिसन १००’ को यात्रा : पौवा ग्रुपद्वारा सिन्धुलीको मुलकोटमा सेवा बिस्तार

   
नेपालगन्ज । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले विपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका बिभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा संचालन गर्ने भएको हो । काठमाडौंबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औं शाखा संचालन गर
होटल पौवाका चार वटा शाखा खानाकाे गुणस्तरमा अति उत्तम प्रमाणित

होटल पौवाका चार वटा शाखा खानाकाे गुणस्तरमा अति उत्तम प्रमाणित

   
नेपालगन्ज  । नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ । बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल प
मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

   
नेपालगन्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले बताए। तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहे
चिसापानी-राजकाँडा केबलकार निर्माण शुरु

चिसापानी-राजकाँडा केबलकार निर्माण शुरु

   
नेपालगन्ज । कैलालीको चिसापानीदेखि राजकाँडासम्मको जालपादेबी केबलकार आयोजनाको निर्माणको पहिलो चरणको काम सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द ढकालले कैलालीको चिसापानी स्थित आयोजनाको निर्माण स्थलमा पुजापाठ गरेर निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सुदुर पश्चिम क्षेत्रको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका लागि
होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै, एक अर्ब लगानी

होटल पौवाले नेपालगन्जमा ५ तारे होटल सञ्चालन गर्दै, एक अर्ब लगानी

   
नेपालगन्ज । विश्वबजारमा छुट्टै नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाको रुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको जनाएको छ । सुविधा सम्पन्न ५ तारे होटल निर्माणको आज पूजापाठसहित शिलान्य
सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

   
नेपालगन्ज । भैरहवामा यसै बर्ष पाँच तारे होटल 'सिद्धार्थ भिलाषा', विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ । २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग
भारतका कारण नेपालगन्ज नाकाबाट पर्यटक आउन सकेनन्

भारतका कारण नेपालगन्ज नाकाबाट पर्यटक आउन सकेनन्

   
नेपालगन्ज । नेपालगन्जमा पर्यटकीय गतिबिधिलाई प्रोत्साहित गर्न दैनिक जसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त बिषय कसैको चासो भित्र परेको छैन् । भारतले कोभिडको कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुणतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिद
बाँके निकुञ्ज स्थापनाकाे एक दशक,पर्यटकका लागि पुर्बाधार तयार

बाँके निकुञ्ज स्थापनाकाे एक दशक,पर्यटकका लागि पुर्बाधार तयार

   
नेपालगन्ज । स्थापनाको लामो समय बित्दा समेत बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्रयाउन सकेको छैन । हालसम्म आन्तरिक पूर्वाधार निर्माण मात्रै ध्यान दिइरहेको निकुञ्ज प्रशासनले अब भने पर्यटक बढाउने ‘रोडम्याप’ अनुसार अघि बढ्ने भएको छ । निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाह भन्छन्,-‘बाँके निकुञ्जमा पर्यटकलाई जाउँ जाउँ लाग्ने बनाउँदै छौं ।’ देशकै कान्छो निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक ता
बाँकेमा चार तारे होटल संख्या थपियो

बाँकेमा चार तारे होटल संख्या थपियो

   
नेपालगन्ज । नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल परिवर्तन भएको र तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा आएका छन् । अर्बौँ लगानीमा पछिल्लो तीन वर्षमा चार पाँच चारे होटेल निर्माण भएका छन्। त्यसै अवधिमा १६ वटा चार तारे होटेलहरू पनि सञ