बढैयातालमा हुँदैछ माघ मिलन
बर्दिया, २२ पुस । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल गाउँपालिका ५ मा यही माघ १ र २ गते दोस्रो माघ मिलन कार्यक्रम हुने भएको छ ।
थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो । बढैयाताल गाउँपालिका वडा नं ५ को आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती र









