पर्यटन

हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

हाेटलपिच्छे क्यासिनाे, सटरैपिच्छे ‘स्पा’

   
बाँके । नेपालगन्जमा 'स्टार' हाेटलपिच्छे 'क्यासिनाे' र ती 'क्यासिनाे' वरपरका सटरैपिच्छे 'स्पा' खुलेका छन् । क्यासिनाेकाे संख्या झन्डै दर्जनकाे हाराहारी पुगेकाे छ भने नयाँ हाेटल थपिनेक्रममा रहेकाले क्यासिनाेकाे संख्या अझ बढ्ने देखिन्छ । त्यस्तै स्पाकाे संख्या पनि उल्लेखनीय छ । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु क
बाँकेमा ‘स्टार’हाेटल थपिदै

बाँकेमा ‘स्टार’हाेटल थपिदै

   
नेपालगन्ज । बाँकेमा 'फाईभ स्टार' हाेटलकाे संख्या दुई र 'फाेर स्टार'काे संख्या चार पुगेकाे छ । पछिल्लो समय नेपालगन्जमा चारतारे होटलको संख्या थपिएको छ । सिद्धार्थ भ्यू र हाल डाईमण्डमा परिवर्तन भएको तत्कालिन अवस्थाको सिग्नेट चार तारे रहेकोमा अहिले तीनवटा थपिएका छन् । हाेटल पाैवा निर्माणाधीन छ । मुलुकमा आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताउँदै गएका बेला पछिल्लो तीन वर्षमा २० तारे होटेल सञ्चालनमा
बर्दियामा ओइरिए पर्यटक

बर्दियामा ओइरिए पर्यटक

   
नेपालगन्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । निकुञ्ज भित्र बाघ, गौँडा, हात्तीलगायत जंगली जनावर हेर्न आउने पर्यटको संख्यामा बृढि भएको निकुञ्जको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन महिनाको अन्तिम सम्म १४ हजार १ सय बढी पर्यटकले निकुञ्ज प्रवेश गरेर अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए । निकुञ्ज प्रवेश गर्
‘स्टार’हाेटलकै भइरहन्छन् किनबेच,सजिलाे छैन चलाउन

‘स्टार’हाेटलकै भइरहन्छन् किनबेच,सजिलाे छैन चलाउन

   
नेपालगन्ज । बाँकेमा तारे होटेल खुल्नेक्रम मात्र होइन त्यसको किनबेच समेत बढेको छ । पछिल्लो समय नेपालगन्ज र कोहलपुरका तीनवटा ठूला होटल बिक्री भए । सबैभन्दा पहिले कोहलपुरस्थित पाँच तारे होटेल सेन्ट्रल प्लाजा बिक्री भएको थियो । देवानन्द अर्यालले स्थापित गरेको सेन्ट्रल प्लाजा कोभिडको संक्रमणपूर्व व्यवसायीक प्रतिष्ठान अग्नी ग्रुपले किन्यो । नयाँ व्यवस्थापन समुहले सञ्चालन गर्नै लाग्दा कोभिडका कारण लकड
नयाँ वर्षमा फेवा महोत्सव,पश्चिमबाट पनि पर्यटक लैजाने याेजना

नयाँ वर्षमा फेवा महोत्सव,पश्चिमबाट पनि पर्यटक लैजाने याेजना

   
नेपालगन्ज । होटल एसोसिएसन अफ नेपाल (हान) पोखरा च्याप्टरले नयाँ वर्ष २०८२ का अवसरमा लेकसाइडमा फेवा महोत्सव आयोजना गरेको छ। आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म महोत्सव आयोजना गरेको हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। अर्थपेजसंग कुरा गर्दै सुवेदीले नेपालगन्जलाई ट्रान्जिट बनाएर महाेत्सवमा पर्यटक तान्ने याेजना छ । हवाई र स्थलमार्गकाे पहुँच रहेकाले पश्चिमबाट पाेखरा पर्यटक जान सहज छ । ' हामीले
मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

मनोरञ्जनक्षेत्रमा ओइरियो लगानी, भारतमा बजार खाेजिदै

   
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयलले नेपाली मात्रै होइन भारतीय दर्शककाे ध्यान समेत खिचेकाे छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिस्साले नेपालकै ठूलो मध्येको एक भएको दावी गरिएको छ । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा
केदारनाथमा भारतले बनाउने भयाे ठूलो लगानीमा केवलकार

केदारनाथमा भारतले बनाउने भयाे ठूलो लगानीमा केवलकार

   
नेपालगन्ज । भारत उत्तराखण्डकाे प्रसिद्ध धार्मिकस्थल केदारनाथमा केवलकार परियाेजना शुरु हुने भएको छ । प्रधानमंत्री नरेंद्र मोदीकाे अध्यक्षता रहेकाे आर्थिक मामिला सम्बन्धि संसदीय समितिले सोनप्रयागदेखि केदारनाथसम्म १२.९ किलोमिटर लामाे केवलकार परियाेजनालाई अनुमाेदन गरेकाे हाे । स्मरण रहाेस् यस्तै परियाेजना नेपालकाे पाथीभरा धार्मिकक्षेत्रमा गराउन खाेज्दा तीब्र बिराेध भइरहेकाे छ । कतिले भारतकाे केदा
कुरा धेरै,काम थाेरै

कुरा धेरै,काम थाेरै

   
नेपालगन्ज – नेपालगन्जलाई केन्द्र बनाएर क्रस बोर्डर टुरिजमकाे चर्चा धेरै भए पनि कामले गति लिन सकेन । नेपालगन्ज पछिल्लाे समय क्रस बोर्डर टुरिजमकाबारे मन्थन हुँदै आएका छन् तर गतिविधि शून्य छ । नेपालगन्जलाई ट्रान्जिट पार्ने गरी नेपाल र भारतबीच क्रस बोर्डर टुरिजमलाई व्यवहारिकरुपमा कार्यान्वयनमा ल्याउन कुनै बेला सक्रिय रहेका सरोकारवाला निकायका अगुवाहरु अहिले भने सेलाएका छन् । नेपालगन्जका प्रतिनिधिस
लुम्बिनी पर्यटन मस्यौदामा थप्नुपर्ने २१ बुँदा

लुम्बिनी पर्यटन मस्यौदामा थप्नुपर्ने २१ बुँदा

   
माननीय श्री चेत नारायण आचार्य ज्यु मुख्यमन्त्री लुम्बिनी प्रदेश । तपाईं समेत सहभागी भई लुम्बिनी प्रदेशको पर्यटन नीति -२०८१ को मस्यौदा उपर छलफल दाङ्गको भालुवाङ्गमा हुने खबर सुन्न पाउदा अत्यन्त खुसी लाग्यो । दुर्भाग्य बिहान ८:३० बजे सुरु हुने कार्यक्रमको निमन्त्रणा हिजो बेलुका ७ :०० बजे प्राप्त भयो । सरकारको नियत प्रष्ट छ आजको यो कार्यक्रम केवल औपचारिकताका लागि सरोकारवालाहरुलाई बोलाइएको हो भन्
बाँकेकाे पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान गर्दै एमालेको जनसंगठन समन्वय संयन्त्र

बाँकेकाे पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान गर्दै एमालेको जनसंगठन समन्वय संयन्त्र

   
  नेपालगन्ज । नेकपा एमाले बाँकेले जिल्लाकाे पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान गर्ने भएको छ । बाँकेकाे पर्यटन विकासका लागि प्रचारात्मक अभियानकाे अभाव महसुस भइरहेका बेला राजनीतिक दलकाे तर्फबाट सकारात्मक अभियान शुरु गर्न लागिएको हाे । एमाले जनसंगठन समन्वय संयन्त्रको तेस्रो पुर्ण बैठकले आइतबार फागुन १७ गते जमुनाह नाका पुगेर पर्यटन प्रवर्धनका लागि प्रचारात्मक अभियान शुरु गर्ने र जिल्ला