होटल पौवाका चार वटा शाखा खानाकाे गुणस्तरमा अति उत्तम प्रमाणित
नेपालगन्ज । नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।
बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल प









