नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल
नेपालगन्ज । आइतबार नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल भएको छ । पर्यटन बाेर्ड गण्डकी र हाेटल संघ पाेखराले शुरु गरेकाे जाउँ है पोखरा अभियानले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हाे ।
हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया गरियाे जहाँ नेपालगन्ज र पाेखराबीच नेपालगन्ज -पा









