प्रहरी,प्रशासनको दावी -‘नेपालगन्जका क्यासिनोमा नियम बिपरित काम भएको पाइएन’
नेपालगन्ज । भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ ।
तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी,प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको काम नभएको दावी गरेको छ ।
अनुगमनका क्









