सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार
काठमाडौं। चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले थप लगानी विस्तार सुरु गरेको छ। रिसोर्ट आउने ग्राहक बढिरहेपछि अझै उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यसाथ करिब ३५ करोड रुपैयाँ लगानी थप गरी स्तरोन्नति भइरहेको छ।
सिद्धार्थ हस्पिटालिटीद्वारा सञ्चालित सिद्धार्थ रिभरसाइड रिसोर्टमा हाल २६ कोठाहरु र ५ टेन्ट छन्। ग्राहक मागअनुसार अब रिसोर्टलाई स्तरोन्नति (अपग्रेड) गरी अरू ३५ देखि ४० कोठा









