सवारी दुर्घटना राेक्न अदालतले दिएको परमादेशकाे ७ बुँदा यस्ता छन्
नेपालगन्ज - सवारी दुर्घटना रोकि नागरिकको बाँच्न पाउने अधिकार संरक्षणको माग गर्दै दायर गरेको रिटमा अदालतले ७ बुदे आदेश जारि गरेको छ ।
पिआईएल कानून ब्यवशायी समुहका नामबाट सार्वजनिक सरोकारका मुद्धामा वकालत गर्दै आएका बाँकेका कानून ब्यवशायी र अधिकारकर्मीले दिनहु भैरहेका सवारी दुर्घटना घटनाको रोकथाम गरि आम नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका माग गर्दै ०७९ जेष्ठ १७ गते नेपालगंज उच्च अदालतमा रिट दा









