भेरी गंगा- गुर्भाकाेटमा आधुनिक शहर बनाउने याेजना कार्यान्वयन हुँदै
नेपालगन्ज - भेरी गंगा उपत्यका नमुना आधुनिक शहरको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गुर्भाकाेटका मेयर हस्त पुनले कार्यालयकाे उद्घाटन गर्नु भयो ।
भेरी करिडाेरमा आधुनिक शहर बनाउने गरि उक्त याेजना कार्यान्वयनमा ल्याइएको हो । कार्यालय उद्घाटन गर्दै मेयर पुनले भन्नुभयो - हामीलाई बिश्वास छ, कार्यालय उद्घाटनसंगै गुर्भाकोट,भेरी गंगा र लेकबेसीका भेरी किनार वारिपारीका बस्तीलाई समेटेर एउटा सुन्दर पर्









