पशुपतिदयालकाे नेपालगन्ज सपना !
नेपालगन्ज पुरानो शहर भए पनि अन्य शहर को तुलनामा नेपालगन्ज धेरै नै पछाडि छ । नेपालगन्जको सामाजिक र आर्थिक रूपान्तरणको लागि नेपालगंजका नागरिक एक जुट हुन जरूरी छ । नेपालगन्जको सामाजिक र आर्थिक रुपांतरणमा बिशेष योगदान गर्न सक्ने आयोजनाहरु नेपालगन्ज आउने निर्णय भएर पनि आउन सकेन ।
नेपालगन्ज विश्वविद्यालय, स्पेसल इकोनोमिक जोन, नेपालगन्ज - दिल्ली उडान, नेपालगन्जमा प्रादेशिक राजधानी, नेपालगंज उच्च अदालत









