फलामे डन्डीकाे मूल्य बढ्यो, घर बनाउन झन खर्चिलो
एक हप्ताकै बिचमा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य १०० अमेरिक डलर बढिसकेको छ ।
‘रसिया–युक्रेन युद्ध सुरु हुने बेलामा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य ५५० अमेरिकी डलर थियो। अहिले बढेर ७६५ अमेरिकी डलर पुगिसकेको छ’ न्यौपानेले भने, ‘नेपालमा फलाम खानी छैनन्, सबै फलाम आयात गर्नुपर्छ, त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यले आन्तरिक बजार पनि प्रभावित भयो ।’
अन्तर्राष्ट्रिय बजारमा फलामक









