राजपत्रमा सूचना : खजुरा अब नगरपालिका, राप्तीसोनारी टुक्रिएर राप्तीपालिका थप
नेपालगन्ज : बाँकेमा स्थानीय तह थपघट र पालिका स्तरोन्नती सम्बन्धी निर्णय भएको सूचना राजपत्रमा प्रकाशित भएको छ ।
उक्त सूचना कार्यान्वयन हुनासाथ बाँकेमा अब ९ वटा स्थानीय तह हुने छन् भने एक उपमहानगरपालिकासहित दुईवटा नगरपालिका हुने भएका छन् । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो ।
त









