राप्ती नदीकाे सिधिनिया बन्दैछ सात सय मिटर लामाे पुल (भिडियो )
नेपालगन्ज । हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माणकाे काम धमाधम भइरहेकाे छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन बनाइरहेकाे हाे ।
सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको पुल एउटा गाडी मात्र ओहोरदोहोर गर्न मिल्ने खालको छ ।
०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९








