प्रधानमन्त्री समक्ष आगामी बजेटमा स्रोत सुनिश्चितताकाे अनुरोध
नेपालगन्ज । 'समृद्ध बाँके'का लागि नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सत्र महत्त्वपूर्ण याेजनाकाे सुचि बुझाएका छन् । आगामी बजेटमा ती याेजनाका लागि स्रोत सुनिश्चित गरिदिन पनि माग गरिएको छ ।
प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज शान्ति ढकाल,माेहमद हारुन हल्वाई, जिल्ला अध्यक्ष निरक गुरुङ लगायतका नेताहरुले सामुहिक भेटेर माग अघि सारेका हु









