वार्षिक उत्सवमा विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार भत्ता
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वार्षिकोत्सव भत्तालाई यसपालि पनि निरन्तरता दिएको छ। प्राधिकरणले वार्षिकोत्सव भत्ताका रुपमा कर्मचारीलाई यसपालि पनि जनही १५ हजार रुपैयाँ दिने भएको हो।
३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अरु सुविधा बढाउने निर्णय पनि सुनाएका छन्। उनका अनुसार महिला कर्मचारीका लागि प्रसुति स्याहार भत्ता दोब्बर बनाइएको छ। यसअघि ७ हजार ५००









