अफ्ट्यारोका सारथी, ‘युथ आइकन’
नेपालगन्ज : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमन मल्ल युवाका लागि युथ आइकन संगै बृद्धबृद्धाको भरोसाको केन्द्र बनेका छन् ।
२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ले वडा अध्यक्ष भएर आफुलाई सफल प्रमाणित गरिसकेका छन् भने वडाअध्यक्ष हुँदा बाँकेको ८१ वडामा आफ्नो वडालाई अब्बल प्रमाणित गरेका मल्ल यतिबेला भने प्रतिनिधि सभा स









