राजनीति/समाज

नेपालगन्जमा कुन पानको मुल्य कति ?

नेपालगन्जमा कुन पानको मुल्य कति ?

   
बाँके : नेपालगन्जमा आएपछि जोकोहीले खोज्ने कुरामा पान पनि पर्छ । यहाँको खास केहीको स्वाद लिउँ भन्नेहरुले पानको पसल खोज्दै हिड्छन् । पान खाने, नखाने तपाईको इच्छाको कुरा हो । तर पानका पारखीका लागी भने यो खास मानिन्छ । हामीले नेपालगन्जमा पाइने पानको मुल्य यहाँ प्रस्तुत गरेका छौं । धम्बोझीचोकमा रहेको एउटा पान पसलको दररेटलाई आधार मानेका छौं । पान पसलपिच्छे मुल्य फरक पर्न पनि सक्छ । सानो पसलमा सुर
भारतबाट दुध ल्याउन पुर्णरुपमा रोक, बाँकेका किसान खुसी

भारतबाट दुध ल्याउन पुर्णरुपमा रोक, बाँकेका किसान खुसी

   
बाँके :  बाँकेका दुध उत्पादक कृषकहरुलाई मर्का पर्ने गरी सीमावर्ती भारतीय गाउँबाट भित्रिने दुधको अवैध आयातमा पूर्णरुपमा रोक लगाईएको छ । नेपालगन्ज भन्सारले दुधको आयात गर्न पूर्णरुपमा रोक लगाएपछि यहाँका दुध उत्पादक कृषकहरु खुसी छन् । केन्द्रीय नीति अनुसार नेपालगन्ज भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाहरुबाट थोपा दुध पनि आउन नदिने कार्यलाई कार्यान्वयन गरेको छ । यसअघि दैनिक भन्सारको मुल गेटबाटै सं
नेपालगन्जमा ५० लाख बढिको सख्खरखण्ड भित्रियो

नेपालगन्जमा ५० लाख बढिको सख्खरखण्ड भित्रियो

   
नेपालगन्ज : मकर संक्रान्ति पर्वका सबैभन्दा धेरै खाने गन्जी  ( सख्खरखण्ड) समेत भारतमा भित्रिने गरेको पाईएको छ । बाँकेमा मात्र रु ५० लाख बढि मुल्य बराबरको सख्खरखण्ड नेपालगन्ज नाका हुँदै भित्रिएको व्यवसायीहरु बताउँछन् । तरुल, फर्सी नेपालमै पाइने भएपनि सख्खरखण्ड भने उत्पादनको कमीका कारण भारतबाट ठुलो मात्रामा आउने गरेको बाँकेकै सबैभन्दा ठुलो तरकारी बजार रानी तलाउ तरकारी बजार व्यवस्थापन समितिका कार
खजुराखुर्दमा स्टील इण्डष्ट्रिज संचालनमा आयो, वार्षिक २५ हजार टन उत्पादनको लक्ष्य

खजुराखुर्दमा स्टील इण्डष्ट्रिज संचालनमा आयो, वार्षिक २५ हजार टन उत्पादनको लक्ष्य

   
नेपालगन्ज : निर्माण सामाग्रीको व्यापारमा संलग्न व्यवसायीको लगानीमा बाँकेको खजुरामा सगरमाथा स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । उद्योगले पहिलो चरणमा जिआइ वायर (फलामे तार) उत्पादन गर्दै परीक्षण उत्पादन शुरु गरेको छ । उद्योगका संचालक राहुल साहेवालाले वार्षिक २५ हजार टन उत्पादन क्षमता रहेको यो उद्योगले जिआई वायर, बार्ब्ड वायर (काँडेतार) र रिब्ड वायर (टोरकारी) उत्पादन गर्ने जानकारी दिए ।'यहाँको बजारमा
गरे के हुँदैन ? महिला किसानले छ महिनामा १७ करोडको खसी,बोका बिक्री गरे

गरे के हुँदैन ? महिला किसानले छ महिनामा १७ करोडको खसी,बोका बिक्री गरे

   
बाँके : बाँके, बर्दिया सहित बिभिन्न छ जिल्लाका महिला कृषकहरुले चालु आर्थिक वर्षको छ महिनामा रु १७ करोड २४ लाख बराबरको खसी,बोका बिक्री गरेका छन् । हेफर इन्टरनेशनलले कार्यक्रम बिस्तार गरेका बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान र प्युठान जिल्लाका ४२ वटा सहकारीमा आवद्ध महिलाहरुले पालेका १५ हजार ६ सय गोटा खसीबोका बिक्रीबाट उक्त कारोबार भएको हो । ४१ सहकारीमा २४ हजार ४ सय ३१ म्हिला शेयर सदस्य
नेपालगन्जमै बन्छ, प्रेसर कुकर

नेपालगन्जमै बन्छ, प्रेसर कुकर

   
बाँके :  के तपाईलाई थाहा छ ? खाना पकाउँन सबैभन्दा बढि प्रयोग हुने प्रेस कुकर नेपालगन्जमै बनछ नी । यसक्षेत्रमै पहिलो प्रेस कुकर कम्पनी दाबी गरिएको वर्षा रिसाईक्लिङ्ग उद्योगले प्रेस्टो ब्राण्डको प्रेस कुकर उत्पादन गर्दै आएको छ । उक्त उद्योग शमसेरगन्ज, पावर्तीपुरमा रहेको छ । बाँकेमै उत्पादन भएको प्रेस कुकरले देशभर बजार लिएको छ । थप बजार बिस्तारको काम गरिरहेको छ । सात वर्षसम्म वारेण्टी रहेको उक्त प्र
ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्

ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्

   
बाँके :  बाँके, बर्दिया र दाङ्गका कृषकलाई लक्षित गरेर २०७१ सालमा के.एल.दुगड समूहले ग्लोवल आईएमई बैंकको सहकार्यमा नेपालगन्जमा सुरु गरेको ज्ञान एग्री भण्डारण कृषि उपज केन्द्र बन्द भएको छ ।  बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण कृषकहरु उक्त कार्यक्रममा सहभागि हुन नआएपछि एक वर्ष अघिदेखि नै कार्यक्रम बन्द छ । ज्ञान एग्री वेयरहाउजिङ्ग एण्ड कोलाष्ट्रल म्यानेज्मेन्ट प्रालि मार्फत स्थापना गरिएको उक्त
चौथो वर्षमा पुग्यो पैंचो पसल, के हो पैंचो पसल ? जानौं

चौथो वर्षमा पुग्यो पैंचो पसल, के हो पैंचो पसल ? जानौं

   
बाँके :  स्थानीय उत्पादनको बजारिकरणका लागि मौलिक पहिचानका साथ अघि बढेको पैंचो पसलले चौथो वर्षमा प्रवेश गरेको छ । आईतबार गुल्मीमा बिशेष कार्यक्रमको आयोजना गरी पैंचो पसलले चौथो वार्षिकउत्सव मनायो । वार्षिकउत्सवको प्रमुख अतिथी प्रदेश नम्बर ५ की कृषीमन्त्री आरती पौडेल थिईन भने बिशेष अतिथीमा चिनका लागि नेपाली राजदुत लिलामणी पौडेल थिए । कार्यक्रममा बोल्दै कृषी मन्त्री पौडेलले कृषि उत्पादनको बजारिकर
बजाजले नेपालगन्जमा एक्सचेन्ज मेला गर्दै

बजाजले नेपालगन्जमा एक्सचेन्ज मेला गर्दै

   
बाँके :  बजाज मोटरसाईकलले नेपालगन्जमा एकसचेन्ज मेला आयोजना गर्दै छ । पुस १७ गतेदेखि २० गतेसम्म एक्सचेन्ज मेला बजाज शोरुम नेपालगन्जमा आयोजना गरिने उक्त कम्पनीको नेपालगन्जस्थित आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानल नेपालगन्जले जानकारी दिएको छ । एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका बाईकमा बजाज कम्पनीको बाईक एक्सचेन्ज गर्न सकिने छ । हरेक सेवाग्राहीको बाईकको उत्कृष्ट मुल्य दिइने कम्पनीले जानकारी दिएक