राजनीति/समाज

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

   
काठमाडौँ । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ । शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ—देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ । ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, संस्मरण, कवि
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक

   
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छ
अशाेक राई नेतृत्वको जसपाका नेताकाे देश बिरोधि आपत्तीजनक अभिव्यक्ति

अशाेक राई नेतृत्वको जसपाका नेताकाे देश बिरोधि आपत्तीजनक अभिव्यक्ति

   
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँ
लुम्बिनी विकासकाे आँखीझ्याल

लुम्बिनी विकासकाे आँखीझ्याल

   
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) अनवरत प्रयत्नशील छ । यस पार्टीले आफनो दस्तावेजमा भनेको छ शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र लैङ्गिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्दछ । तर यसको सार भनेको नेपाल र नेपालीको लागि समृद्ध र सुखी भन्ने आकांक्षा घोषित गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाकाे बजेट रु १ अर्व ६४ कराेड

नेपालगन्ज उपमहानगरपालिकाकाे बजेट रु १ अर्व ६४ कराेड

   
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नेपालगन्जको भवानीयापुरस्थित सिटी हलमा मंगलबार नगर उपप्रमुख कमरुद्धिन राईले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय/व्यय विवरण सार्वजनिक गरे । बजेटमा चालूतर्फ ३८ करोड ५६ लाख रुपैयाँ, आम्दानीतर्फ बित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्र
एमाले बाँकेले ३ महिने ‘जरा अभियान’ सुरु गर्‍यो

एमाले बाँकेले ३ महिने ‘जरा अभियान’ सुरु गर्‍यो

   
नेपालगन्ज । नेकपा (एमाले) बाँके जिल्ला कमिटीले तीन महिने ‘जरा अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबारदेखि अभियान शुरु गरिएको अध्यक्ष निरक गुरुङले जानकारी दिए । जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने उदेश्य रहेको अध्यक्ष गुरुङले बताए । ‘जरा अभियान’को उद्देश्य पार्टीको संगठनात्मक मजबुतीलाई प्रगाढ बनाउनु र जनसंगठनको विस्तार गर्ने रहेक
राज्य र ऋणको कुरा

राज्य र ऋणको कुरा

   
नेपालमा केही वर्ष देखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुवाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका विचमा सन्तुलन क़ायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्र
कति बद्लियाे नेपालगन्ज ?

कति बद्लियाे नेपालगन्ज ?

   
आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो । यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा पुग्दा हाम्रो दे
निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस

निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस

   
यतिबेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरित मान्यताका रुपमा अर्थ्याउने कोशिस भईरहेको छ । नेपालको सम्विधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्विकार गरेवबाट राजनीतिक दलको संख्या संविधानको भावना अनुरुप धेरै हुनसक्ने देखिँदैन । समाजवाद उन्मुख आर्थिक-सामाजिक व्यवस्था विश्वमा प्रचलित मान्यताका हिसावले दुई
२० दिन देखि कर्मचारी आन्दोलन भइरहेका बेला अस्पतालकाे नामै फेरियो !

२० दिन देखि कर्मचारी आन्दोलन भइरहेका बेला अस्पतालकाे नामै फेरियो !

   
  नेपालगन्ज । विपी चोकको नेपालगन्ज मेडिकल कलेज अब भयो सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको छ । न्युनतम सेवासुविधाकाे माग गर्दै लामो समयदेखि कर्मचारी आन्दोलनमा उत्रिएकै बेला अचानक कलेजकाे नामाकरण फेरिएको छ । https://youtu.be/RWTD9z3OW1Q?si=BOU3suSPGNMffqU2 यो सँगै कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार अस्पताल र कल