राजनीति/समाज

बिद्यार्थीकाे स्वास्थ्य परिक्षणका लागि स्कुलमै ‘हेल्थ युनिट’ (भिडियो रिपोर्ट )

बिद्यार्थीकाे स्वास्थ्य परिक्षणका लागि स्कुलमै ‘हेल्थ युनिट’ (भिडियो रिपोर्ट )

   
नेपालगन्ज । नेपालगन्ज -१८ स्थित सगरमाथा   स्कुलले प्राईमरी हेल्थ केयर युनियट संचालन गर्दै विद्यार्थीको स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिइरहेकाे छ । सरकारले बिद्यालयमा नर्स कार्यक्रम संचालन गर्ने घाेषणा गरेपनि कार्यान्वयन नभइरहेका बेला उक्त स्कुलले याे कार्यक्रम  २०६३ सालबाट संचालन गरिरहेकाे हाे । याे विद्यालय २०६२ सालबाट संचालनमा आएको हो । ब्यवस्थापन संकायमा कक्षा ११ र १२ संचालन गरिर
पौष १७ गते देखि भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

पौष १७ गते देखि भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

   
नेपालगन्ज । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु
हेर्ने छुटाउनै नहुने १५७ बर्ष पुरानाे रामलीला (भिडियो सहित)

हेर्ने छुटाउनै नहुने १५७ बर्ष पुरानाे रामलीला (भिडियो सहित)

   
https://youtu.be/PDbu8vwX93c?si=GggP4Z7jGaHwbkdb नेपालगन्ज । विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनक बेग्लै बनाउने गरेको छ ।  रामलिलाकाे १५७ औं संस्करण यहि असाेज १७ गतेदेखि शुरु हुँदै छ जसका लागि यतिबेला रामलिला मैदानमा धमाधम काम भइरहेकाे छ । विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनद
मौद्रिक नीतिले लगानीकाे वातावरण बन्ने प्रधानमन्त्रीको बिश्वास

मौद्रिक नीतिले लगानीकाे वातावरण बन्ने प्रधानमन्त्रीको बिश्वास

   
नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सार्वजनिक मौद्रिक नीतिले लगानी गर्न उत्साही बनाउने बताएका छन् । काठमाडौं अन्तर्राष्ट्रिय ब्राण्डकाे हिल्टन हाेटल उद्घाटन पछि सामाजिक संजालमा प्रतिक्रृया जनाउँदै ओलीले यस्ताे बताएका हुन । उनले समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडाैँ उद्घाटन गर्ने अवसर पाएँकाे उल्लेख गरेका छन् । "म
समृद्ध कोहलपुरकाे आधार

समृद्ध कोहलपुरकाे आधार

   
बाँके । ‘अब कोहलपुरले विकास कछुवाको होइन, खरायोको गतिमा समात्नुपर्ने बेला भएको छ । त्यसका लागि मेरो तहबाट के गर्नुपर्छ ? म गर्न तयार छु । प्रदेश र केन्द्रीय सरकारको तहबाट जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ । नगर्ने छुट कोहलपुरले दिदैन् अब ।’ –पूर्णप्रसाद आचार्य कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको यो भनाईले अबको कोहलपुर कस्तो हुँदै छ भन्ने संकेत गर्छ । नगरप्रमुख आचार्यको भनाई
मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगंजमा

मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगंजमा

   
नेपालगंज । ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगंजमा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गते देखि नेपालगंज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेप
एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद

   
नेपालगन्ज । खेतवारी बाँझै राखेर नेपालीहरु पैसा कमाउन बिदेश गइरहेका बेला भारत उत्तर प्रदेशका शाहिद अलि राप्ती नदिकाे सिधनिघाटस्थित एक हजार बिघा भन्दा बढि क्षेत्रफलकाे बगरमा तरभुजा फलाउन दिनरात मिहिनेत गरिरहेका छन् । उनकाे मिहिनेत र बगरमै तरभुजा र तरकारी फलाउने जुक्ति देखेर जाेकाेहि अचम्म मानिरहेका छन् । वरपर हरेक वर्ष राप्ती नदीमा आउने बाढीले संयाै बिघा जग्गा बालुवाले भरिएको बगर बनेकाे छ ।
पश्चिम भ्रमणमा निस्किदै पूर्वराजा र पूर्वरानी

पश्चिम भ्रमणमा निस्किदै पूर्वराजा र पूर्वरानी

   
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणमा निस्कदै छन् । पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले शाह देशको पश्चि क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका सिलसिलामा आगामी हप्ता भैरहवा जान लागेको उल्लेख गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोह समितिसमेत गठन गरिएको छ । उक्त समूहकको संयोजकमा डा। रामप्रसाद बस्याल बनेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार बढी दीक्षित हुने

त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार बढी दीक्षित हुने

   
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले सोमबार हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिव
दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी

दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी

   
नेपालगन्ज । डिसेम्बर १८–२१ गतेसम्म भारतको हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी हुँदैछन्। नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जीवन गिरीले बताए । उहाँका अनुसार ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतीक श्रेष्ठ चयन भएका छ