सस् उत्पादनमा अब्वल नेपालगन्जको एभरेष्ट एग्रो फार्म
बाँके : नेपालगन्जको एभरेष्ट अर्गानिक एग्रो फार्मले उत्पादन गरेको सस् लोकपृय बन्दै गरेको छ । एभरेष्टले उत्पादन गरेको टमाटर सस्ले नेपालगन्जको बजारमा खपत भइरहेको छ । होटल, रेष्टुरेण्ट मात्र नभई व्यक्तिगतरुपमा समेत टमाटर सस् खरिद गर्नेको कमी छैन । टमाटर सस्ले सेवाग्राहीको मन जितेपछि फार्मले थप स्वादका सस् उत्पादनको तयारी गरिरहेको एभरेष्ट अर्गानिक एग्रो फार्मका सन्चालक बीरबहादुर हमालले जानकारी दि




