सूचना/प्रविधि

नेपालगञ्जमा कफी बनाउन सिकाउँने स्कुल सञ्चालन

नेपालगञ्जमा कफी बनाउन सिकाउँने स्कुल सञ्चालन

   
नेपालगञ्ज ३ कात्र्तिक - कफी क्याफेसंगै कफीका पारखीहरु बढ्दै छन् । कफी पिउनेहरु त धेरै छन् तर बनाउने जनशक्तिको भने अभाव छ । तर अब नेपालगञ्जमै कफी बनाउने जनशक्ति उत्पादन गर्ने स्कुल खुलेको छ । ट्वीस्ट हस्पिटालिटीले आज आईतवारदेखि ट्वीस्ट स्कुल अफ बरिष्टा शुरु गरेको छ । जसले राम्रो कफी बनाउने जनशक्ती उत्पादन गर्ने सन्चालक सन्जय श्रेष्ठ बताउँछन् । ‘राम्रो कफी बनाउने जनशक्तीको अभाव हटाउन स्कुल खोलेका
बाँकेमै सयपत्री फुलको व्यवसायीक खेती

बाँकेमै सयपत्री फुलको व्यवसायीक खेती

   
बाँके ३ कात्र्तिक - यसपाली तिहारमा बाँकेमा उत्पादन भएको सयपत्री फुल लगाउन पाइने भएको छ । काठमाण्डौ र भारतबाट आयात गरेर काम चलाउने गरिएको भएपनि पछिल्लो समय स्थानीयस्तरमा उत्पादन हुन थालेको हो । खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले खजुरामा यसपटक देखि सयपत्री फुल उत्पादन शुरु गरेकी छन् । नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी उनले सयपत्री फुल उत्पादन शुरु गरेकी ह
भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

   
नेपालगञ्ज २ कात्र्तिक - नेपालगञ्ज भञ्सार कार्यालयले जमुनाह चेकपोष्टमा अत्याधुनिक सुविधा सहितको यात्रु शाखा शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ । वाकथ्रु र लगेज एक्सरे मेशिन जडान गरिएको यात्रु शाखाको औपचारिक उद्घाटन गर्न केही दिनमै भञ्सार विभागका महानिर्देशन आउने प्रमुख भञ्सार अधिकृत शान्तिराम निरौलाले बताए । वाकथ्रु गेटले यात्रुले ल्याउने हर प्रकारका सामानको पहिचान गर्छ भने लगेज एक्सरे मेशिनले झेल
कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

   
सुर्खेत १ कात्र्तिक - आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ को औपचारिक घोषणा गरिएको छ । शुक्रवार बिरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बिसी, सुर्खेत जिल्ला अधिकारी सुमननाथ
उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

   
नेपालगञ्ज १ कात्र्तिक - उत्तर प्रदेश भारतको सबैभन्दा ठुलो प्रान्त हो । जुन बाँके, बर्दियासंग सीमा जोडिएको छ । १६ करोड बढि जनसंख्या भएको उक्त प्रदेशसंग नेपालगञ्जको पर्यटन सम्बन्ध बिस्तार गर्न सकिने प्रशस्त सम्भावना भए पनि काम भन्दा कुरा धेरै हुनाले मुर्तरुप लिन सकेको छैन् । करोडौको जनसंख्या भएको यूपीबाट थोरै मात्र पर्यटक ल्याउन सके पश्चिमको पर्यटकीयस्थलले फाईदा लिन सक्छ भन्ने चेत खुले पनि त्यसलाई
राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

   
नेपालगञ्ज ३० असोज – राराको ‘पिकसिजन’कोे शुरुवात राम्रो भएको छ । असोज, कात्र्तिक, मंसिर महिनालाई रारा घुम्न उपयुक्त पिकसजिन मानिन्छ । पुस पछि हिउँ पर्ने र असार, साउनतिर बर्षा लाग्ने भएकाले त्यसबेला नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन् ।  रारा राष्ट्रिय निकुञ्जका अनुसार, यस वर्षको असोज महिनामा मात्र १८ सय ३ जनाले रारा पुगेका छन् । त्यस मध्ये सबैभन्दा बढि १ हजार ७ सय ४४ नेपाली, ११ जना बिदेशी र ४८
सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

   
नेपालगञ्ज २९ असोज - नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे । कार्यक्रममा प्रमुख अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपा
होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

   
नेपालगञ्ज २९ असोज - होटल स्नेहा र ह्याप्पी आवर प्रालि विवाद अन्त्य भएको छैन । क्यासिनोमा ताला लगाउने होटल स्नेहाले दिएको अल्टिमेटम आज सकिएको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको छ । ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेको भन्दै होटल स्नेहकोतर्
नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी

नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी

   
नेपालगञ्ज २९ असोज - स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी नेपालगञ्जमा फागुण महिनादेखि सन्चालनमा आउने भएको छ । अहिले भाटभटेनीले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग गरिएको छ । यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ ।  गत म
दि ग्यालेक्सी दरबारले ल्यायो जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा

दि ग्यालेक्सी दरबारले ल्यायो जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा

   
नेपालगन्ज,२७ असोज। होटेल दि ग्यालेक्सी दरबारले मासु पारखीहरुलाई लक्षित गर्दै नेपालगन्जमा करीव २ करोडको लगानीमा जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा ल्याएको छ । रेष्टुरन्टको सोमबार(आज) एक औपचारीक कार्यक्रमकाबीच सन्चालनमा ल्याइएको हो । कार्यक्रममा बोल्दै नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जमा होटेल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी थपिदै जानु सकरात्मक भएको बताउँनुभयो। उपमहानगरले महानगर बनाउने