‘मेट्रो मार्ट’ले थप ‘आउटलेट’ बिस्तार गर्ने, उपभोक्ताको किनमेल ‘टे«न्ड’ बद्ल्दै
कोहलपुर २४ कात्र्तिक - कोहलपुरको दशबिघामा दुई वर्षअघि शुरु भएको डिर्पाटमेन्टल स्टोर ‘मेट्रो मार्ट’ले आफ्नो दोस्रो ‘आउटलेट’ बिस्तार गर्दैछ । दोस्रो शाखा कोहलपुर हाईस्कुल क्षेत्रमा बिस्तार गर्न लागिएको प्रबन्ध निर्देशक मनिष मण्डल बताउँछन् । अहिले उक्त शाखाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
युवाहरु मिलेर कोहलपुरमा मेट्रो मार्ट सन्चालनमा ल्याएका हुन । उक्त मार्टमा खाद्यन सम्बन्धी









