सूचना/प्रविधि

रानीतलाउ सब्जीमण्डीमा प्याजको मुल्य प्रति किलो रु १००

रानीतलाउ सब्जीमण्डीमा प्याजको मुल्य प्रति किलो रु १००

   
नेपालगञ्ज १४ असोज - भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ आकाशिएको छ । अहिले नेपालगञ्जको सब्जीमण्डीमा प्याज प्रति केजि एक सयमा कारोवार भइरहेको छ । यहाँबाट खरिद गरेर अन्यत्र बिक्री गर्दा प्याज अझ महङ्गो हुन्छ । दशैंको मुखमा प्याजको मुल्य बढ्दा सर्वसाधारणलाई समस्या भएको छ ।   https://www.facebook.com/173073530032491/videos/468915383693374/?t=40
घटस्थापनादेखिनै नेपाल टेलिकमको अफ

घटस्थापनादेखिनै नेपाल टेलिकमको अफ

   
काठमाडौं।नेपाल टेलिकमले दशैंका लागि घटस्थापनादेखिनै फोरजी र अन्य सेवामा विशेष छुट योजना ल्याएको छ। टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा रजिष्टर हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबि डाटा बोनस पाउनेछन्।  टुजी र थ्रिजी नेटवर्कमा सीमा चलाइरहेका ग्राहकले *४००#  डायल गरेर फोरजी नेटवर्कमा आवद्ध हुन सक्ने टेलिकमले जन
सोल्टी होटल नेपालगञ्जमा क्यासिनो सन्चालन

सोल्टी होटल नेपालगञ्जमा क्यासिनो सन्चालन

   
नेपालगञ्ज १२ असोज – पाँच तारे होटल सोल्टी वेष्र्टन प्रिमियरमा आजबाट लाईफ क्यासिनो महाजोङ्ग सन्चालन भएको छ । यसको औपचारिक उद्घाटन हुन लागेको छ । नेपालगञ्जमा पहिलो पटक लाईफ क्यासिनो सन्चालन हुन लागेको हो । सन्चालनको पूर्वसन्ध्यामा बाँकेका प्रतिष्ठित व्यक्तीहरुलाई डिनर पार्टी दिइएको छ ।  
आजदेखि नेपालगञ्ज बसपार्कबाट बस सरर…., प्रहरीद्धारा हेल्प डेक्स स्थापना

आजदेखि नेपालगञ्ज बसपार्कबाट बस सरर…., प्रहरीद्धारा हेल्प डेक्स स्थापना

   
 नेपालगञ्ज १२ असोज - सुविधा सम्पन्न नेपालगञ्ज बसपार्क आजबाट सन्चालनमा आएको छ । यद्यपी बसपार्कको उद्घाटन असोज १८ गते औपचारिकरुपमा गर्ने तयारी भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाले जानकारी दियो । आज आईतवारदेखि सम्पूर्ण बसहरु बसपार्कमा स्ट्याण्डबाई राखिएका छन् । टिकट बसपार्कबाटै काट्न शुरु भएको छ । प्रहरीले बसपार्कमा हेल्प डेक्स राखेको छ । नेपालगञ्जका मेयर डा. धवल शमसेर राणाले हेल्प डेक्सको उद्घ
तुलसीपुरका किराना व्यवसायीले यसरी मुल्य सुची सार्वजनिक गरे

तुलसीपुरका किराना व्यवसायीले यसरी मुल्य सुची सार्वजनिक गरे

   
तुलसीपुर,८ असोज । तुलसीपुर बजारमा किराना समान तथा खाद्यन्न बस्तुहरुको मुल्य सुची सार्वजनिक गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि चार्डपर्वलाई लक्षित गदै उपभोक्तालाई सर्वसुलभ तथा सहुलियत हुने गरी उपसमितिले मुल्यसुची सार्वजनिक गरेको किराना व्यवसायी उपसमितिका संयोजक बसन्त खड्गीले जानकारी दिएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघ अन्र्तगत गठित किराना व्यवसायी उपसमितिले किराना समान र खाद्य बस्तुक
ट्राभल एजेन्सीको दर्ता र नियमनको अधिकार प्रदेश सरकारलाई, उल्लंघन गरे कारवाही

ट्राभल एजेन्सीको दर्ता र नियमनको अधिकार प्रदेश सरकारलाई, उल्लंघन गरे कारवाही

   
नेपालगञ्ज : प्रदेश नं. ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दर्ता नभएका र म्याद गुजारेका ट्राभल तथा टे«किङ्ग एजेन्सीलाई नियमन गर्ने भएको छ । मन्त्रालयले त्यस्ता फर्म तथा संस्थालाई तत्काल दर्ता र नविकरण गर्न मंगलवार सार्वजनिक सूचना जारी गर्दै अन्यथा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले त्यस्ता संस्थाको दर्ता र नियमनको अधिकार आफुमा सुरक्षित रहेको स्पष्ट पार्दै दर्ता नगर
होटल सिद्धार्थको दशैं अफर : ‘रुमचार्ज’मा ५० प्रतिशत छुट दिने

होटल सिद्धार्थको दशैं अफर : ‘रुमचार्ज’मा ५० प्रतिशत छुट दिने

   
नेपालगञ्ज ६ असोज - नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र जुनियर स्वीटरुमा ५० प्रतिशत छुट दिइने छ । दशैंको समयमा बाँके र बर्दियाका पर्यटकियस्थल हेर्ने र नेपालगञ्ज हुँदै अन्य ठाउँ घुम्न जानेले होटल सिद्धार्थको यो सुविधाब
श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र

श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र

   
नेपालगञ्ज ६ असोज - विभिन्न सर्त सहित श्री एयरलाईन्सले ज्येष्ठ नागरिकलाई बिशेष छुटको घोषणा गरेको छ । आगामी दशैंको घटस्थापनाबाट लागु हुने गरी उक्त एयरलाईन्सले नियमित आन्तरिक उडानमा ७५ वर्ष पुगेका नेपाली नागरिकलाई ५० प्रतिशत छुट दिने भएको हो । त्यस्तै ८५ वर्ष उमेर पुगेका लाई मात्र रु ५०० भाडादर कायम गरिएको छ । यस्तो छुट पाउनका लागि भने एयरलाइन्सले केही सर्त समेत राखेको छ । यात्रा गर्ने व्यक्तीको
चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

चाडपर्वसंगै अटोमोवाईल बजारमा चहलपहल

   
नेपालगञ्ज : चाडपर्व नजिकिएसंगै नेपालगञ्ज र कोहलपुरका अटोमोवाईल बजारमा चहलपहल शुरु भएको छ । कोहलपुरमा अटोमोबाइल्स कम्पनीहरु बिभिन्न अफरका साथमा बजारमा आएका छन । बिभिन्न चाडपर्बलाई लक्षित गर्दै बिभिन्न कम्पनीहरुले बिभन्न खालका बिशेष उपहारहरुका साथ बजारमा प्रतिस्पर्धामा आएको यामाहा डिलर कोहलपुरकम संचालक प्रशन्न श्रेष्ठले जानकारी दिए । उनले भने आफ्ना कम्पनीका बाइकहरु टेक्नीकल रुपमा अगाडी रहेको र चाड
मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण

   
मारुती सुजुकी नेपालको सर्बाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् । मारुती ८०० बाट प्रारम्भ भएको यसको यात्रा हाल अल्टो, के१०, वागन आर, सेलिरियो, स्विफ्ट, डिजायर, सियाज, बलेनो, एसक्रस, भिटारा, भिटारा ब्रेजा, एक्सएल६, ओम्नी भ्यान तथा कार्गो र इको भ्यान तथा कार