सूचना/प्रविधि

नेपालगञ्जका ट्राभल एजेन्टले एयरलाइन्स कम्पनीलाई ध्यानार्कषण गराए, सहकार्यमा जोड

नेपालगञ्जका ट्राभल एजेन्टले एयरलाइन्स कम्पनीलाई ध्यानार्कषण गराए, सहकार्यमा जोड

   
नेपालगञ्ज - ट्राभल एजेन्टलाई विस्तापित गर्न खोजेको भन्दै नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( बाँकेले एयरलाइन्स कम्पनीलाई ध्यानार्कषण गराएका छन् । मंगलवार बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सका नेपालगञ्जस्थित स्टेशन म्यानेजरलाई भेटेर लिखितरुपमा ध्यानार्कषण गराएको अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । बाँके जिल्लामा रहेका चार दर्जन ट्राभल व्यवसायी वर्षौदेखि सेल्स एजेन्टका रुपमा काम गर्दै
तीज फोटो प्रतियोगिताको बिजेतालाई यज्ञलक्ष्मी अटोको नगद पुरस्कार

तीज फोटो प्रतियोगिताको बिजेतालाई यज्ञलक्ष्मी अटोको नगद पुरस्कार

   
नेपालगञ्ज - यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर नेपालगञ्जले ‘तीज फोटो प्रतियोगिता’को बिजेतालाई पुरस्कार प्रदान गरेको छ । फेसबुक युजरले मन पराएका मध्ये सबैभन्द उत्कृष्ट सुजातासिंह ठकुरी भईन । उनलाई रु ६ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सेकेण्ड रनरअप हुने एकता बुढाथोकीले रु ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन ।
बाख्रा व्यवसाय केन्द्रले दशैंमा तीन हजार खसी बेच्ने

बाख्रा व्यवसाय केन्द्रले दशैंमा तीन हजार खसी बेच्ने

   
नेपालगञ्ज २३ भदौ - सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेद्धारा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्र ढकेरीले आउने दशैका लागि तीन हजार खसी काठमाण्डौं विक्री गर्ने भएको छ । गत वर्षको दशैं भन्दा दोव्वर लक्ष्य तोकिएको महिला उद्यमीलाई प्राविधिक सहयोग गर्दै आएको हेफर नेपालका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिए । गत आर्थिक वर्षमा १५ सय खसी दशैंमा विक्री भएकन थिए । अब भने तीन हजार लैजाने लक्ष्य
नेपालगञ्जमा गण्डकी विकास बैंकको अटो कर्जा प्रमोशन

नेपालगञ्जमा गण्डकी विकास बैंकको अटो कर्जा प्रमोशन

   
नेपालगञ्ज - गण्डकी विकास बैंकले दशैं तिहारको अवसर पारेर नयाँ अटो कर्जा अफर ल्याएको छ । नयाँ अफरका बारेमा नेपालगञ्जमा समेत प्रमोशन भइरहेको छ । अटो बजारको पश्चिमको हब बन्दै गएको नेपालगञ्जमा गण्डकीले ल्याएको नयाँ अफर सेवाग्राहीले रुचाउने बिश्वास गरिएको बैंकका कर्जा अधिकृत हरिस आचार्यले जानकारी दिए । नयाँ अफर अन्र्तगत ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिन्छ भने ब्याजदर ११.४९ प्रतिशत कायम गरिएको छ ।
भारतका कारण अनिश्चित बन्दै नेपालगञ्ज र  महेन्द्रनगर हवाई प्रवेश बिन्दु

भारतका कारण अनिश्चित बन्दै नेपालगञ्ज र महेन्द्रनगर हवाई प्रवेश बिन्दु

   
उत्तम काप्री | काठमाडौं विश्वका विभिन्न मुलुकबाट नेपाल आउने विमान प्रवेशका लागि भारतीय पक्षले दिनुपर्ने सबैभन्दा आवश्यक मानिएको पश्चिम नेपालको महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश विन्दु नदिने पक्कापक्की भएको छ। २०७५ जेठको पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै भारतीय उड्डयन नियामक भारतीय विमानपत्तन प्राधिकरणले नेपालका लागि अति आवश्यक हवाई प्रवेश बिन्दु मानिएका महेन्द्रनगर र न
वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा

वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा

   
काठमाडौं। दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ। यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्ग
नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन, पहल गरे बढ्न सक्छ पर्यटकको ‘फ्लो’

नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन, पहल गरे बढ्न सक्छ पर्यटकको ‘फ्लो’

   
नेपालगञ्ज - भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेशस्थित लखनउमा सिधा बस सेवा सञ्चालनमा ल्याएको छ । नेपालगञ्जका मेयर डा. धवल शमसेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले हरियो झण्डा फहराएर आज बिहान यात्रु सहितको बसलाई लखनउका लागि बिदाई गरे । बसका यात्रुलाई फुलको माला र अविर सहित बिदाई गरिएको थियो । उत्तरप्रदेश परिवहन निगमसंगको सम्झौताको आधारमा बस सेवा सञ्चालन गरिएको अध्यक्
नेपालगञ्जमा खुल्यो रोजगारी पसल, निजीक्षेत्रलाई कर्मचारी पाउन सहज हुने

नेपालगञ्जमा खुल्यो रोजगारी पसल, निजीक्षेत्रलाई कर्मचारी पाउन सहज हुने

   
नेपालगञ्ज २१ भदौ - नेपालगन्जमा शनिबारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ संस्थाहरुसम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एक औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे । उनले नेपा
कर्णालीका बारे शेखर गोल्छाले भने,–‘सुखद भविष्यको उत्साह छ’

कर्णालीका बारे शेखर गोल्छाले भने,–‘सुखद भविष्यको उत्साह छ’

   
’नेपालगञ्ज २० भदौ -नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर्णाली प्रदेशमा निजी क्षेत्रको लगानी र भूमिका बढाउने प्रण गरेका छन् । केवल आश्वासन मात्रै नभई केही योजना समेत रहेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । ‘मसँग केहि योजना पनि छन् । कर्णाली प्रदेशको भौगालिक बनावट र यहाका सम्भावना हेर्दा हामीले यसका लागि विशेष खाले कार्यक्रम तयार गर्नुपर्छ । –उनले भने । जुम्लामा सुरु
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न नाट्टाले पर्यटनमन्त्री भट्टराईलाई दियो ७ बुँदे सुझाव

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न नाट्टाले पर्यटनमन्त्री भट्टराईलाई दियो ७ बुँदे सुझाव

   
काठमाडौं, १९ भदौ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव दिएको छ । नाट्टाले पूर्व अध्यक्षहरुलाई समेत साक्षी राखेर मन्त्री भट्टराईलाई भ्रमण वर्ष सफल पार्ने सुझावहरु प्रस्तुत गरेको हो । मन्त्री समक्ष सुझाव पेश गर्दै अध्यक्ष पाण्डेले अन्य देशहरुले जस्तै बढ्दो सूचना प्रबिधि