सूचना/प्रविधि

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ पढाइ हुने, मध्यपश्चिम  विश्वविद्यालयद्वारा पाठ्यक्रम तयार

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ पढाइ हुने, मध्यपश्चिम विश्वविद्यालयद्वारा पाठ्यक्रम तयार

   
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ । अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयूले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो । विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान (बिएस्सी–एजी) अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्ग
संविधान दिवशमा विशेष छुट दिन सुर्खेत उद्योग वाणिज्य संघको आग्रह

संविधान दिवशमा विशेष छुट दिन सुर्खेत उद्योग वाणिज्य संघको आग्रह

   
सुर्खेत १९ भदौ - चौथो सविधान दिवशको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले तीन दिन बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । संघले आगामी असोज २, ३ र ४ गते साँझ पसल अगाडि दिपावली गर्ने र ३ गते बिहान ७ बजे मंगलगढीचोकमा राष्ट्रिय पोसाक सहित प्रभात र्यालीको आयोजना गर्ने जानकारी दिएको छ । निर्णय कार्यान्वयनका लागि संघले बस्तुगत समिति र उद्योगी, व्यवसायीमा आग्रह गरेको छ । साथै संविधान दिवशको अवसरमा बिभिन्
सोल्टी र सिद्धार्थ होटलले पर्यटन वर्ष २०२० अघि नै नेपालगञ्जमा क्यासिनो सञ्चालन गर्ने

सोल्टी र सिद्धार्थ होटलले पर्यटन वर्ष २०२० अघि नै नेपालगञ्जमा क्यासिनो सञ्चालन गर्ने

   
नेपालगञ्ज १९ भदौ - पर्यटन वर्ष २०२० अघि नेपालगञ्जमा तीनवटा क्यासिनो सञ्चालनमा आउने भएका छन् । पाँच तारे होटल सोल्टी वेष्र्टन प्रिमियर, चारतारे होटल सिद्धार्थ र सिग्नेटले क्यासिनो सञ्चालनमा ल्याउन लागेका हुन । सोल्टी र सिद्धार्थले चाँडै सञ्चालन गर्दै छन् । आन्तरिक उल्झन अन्त्य भए होटल सिग्नेटले पनि यसै वर्ष क्यासिनो सञ्चालन गर्न सक्छ । सोल्टी होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले केही दिनमै क्य
नेपालगञ्जको ‘आर्शीवाद’ र ‘ज्ञानचक्की’ आटा एक दशकदेखि युरोपको बजारमा

नेपालगञ्जको ‘आर्शीवाद’ र ‘ज्ञानचक्की’ आटा एक दशकदेखि युरोपको बजारमा

   
बाँके १८ भदौ -केएल दुगड समूह अन्र्तगतको नेपालगञ्जस्थित विकास फ्लोर मिलमा उत्पादन भएको ‘आर्शीवाद’ र ‘ज्ञानचक्की’ आटा युरोपियन देशमा एक दशकदेखि विक्री बितरण भइरहेको छ । कयौं निर्यातमुखी उद्योग बन्द भइरहेका बेला केएल दुगडले भने आटाको निर्यातलाई स्थिर राख्न सकेको छ । ‘केही वर्षअघि निर्यात ठप्प भएको थियो । अहिले भने न घटेको छ न बढ्नै सकेको छ । बजार स्थिर छ भन्दा हुन्छ’ केएल दुगड समूहका नेपालगञ्ज प्र
अनावश्यक झन्झट हटाउन ‘प्रज्ञापनपत्र’ र ‘एक्जिट नोट’ जारी गर्ने अधिकार एउटै व्यक्तिलाई

अनावश्यक झन्झट हटाउन ‘प्रज्ञापनपत्र’ र ‘एक्जिट नोट’ जारी गर्ने अधिकार एउटै व्यक्तिलाई

   
क्यापिटल नेपालबाट काठमाडौं । फरक फरक व्यक्तिको सहभागिता हुँदा भन्सारबाट गाडी छुट्न लामो समय लाग्ने भएपछि भन्सार विभागले प्रज्ञापनपत्र र एक्जिट नोट जारी गर्ने अधिकार एउटै व्यक्तिलाई दिएको छ । ‘अबदेखि जसले प्रज्ञापनपत्र जारी गर्छ उसैले एक्जिट नोट (गाडीहरु बाहिर जान दिने) गर्ने अधिकार दिइएको छ,’ भन्सार विभागका एक उच्च अधिकारीले भने, ‘एउटै व्यक्तिलाई दुवै अधिकार दिएपछि भन्सारमा गाडीको लाइन
वर्ष दिनमै चालू खाता २० अर्ब घाटामा

वर्ष दिनमै चालू खाता २० अर्ब घाटामा

   
काठमाडौं । एक वर्षको अवधिमै चालू खाता २० अर्ब रुपैयाँ घाटामा पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ खर्ब ४५ अर्ब रुपैयाँ घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ६५ अर्ब रुपैयाँ पुगको हो । अघिल्लो वर्षको तुलनामा गत आवमा २० अर्ब रुपैयाँ घाटा बढेको हो । सरकारले अनावश्यक वस्तु आयातमा रोक लगानी नीति लिए पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको र अत्यधिक मात्रामा आयात बढेकाले चालू
पर्यटकको ‘ट्रान्जिट’ मात्र होइन बाँके ! यस्ता घुम्ने ठाउँ पनि छन्

पर्यटकको ‘ट्रान्जिट’ मात्र होइन बाँके ! यस्ता घुम्ने ठाउँ पनि छन्

   
नेपालगन्जदेखि १६ किलोमिटर र कोहलपुर नगरपालिकासँग जोडिएको बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संख्याका आधारमा तेस्रो नम्बरमा पर्छ । नेपालगन्जबाट सार्वजनिक बस, अटो रिक्सा, जिपबाट निकुञ्जमा सजिलै पुग्न सकिन्छ । कोहलपुरसँग जोडिएको यो निकुञ्ज विशेष गरी पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ असार, २०६७ मा स्थापना भएको हो । कूल ५५० वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्ज तथा मध्यवर्ती
हेयर डेडलक हेयर (जट्टा) बनाउने तरिका र स्याहार

हेयर डेडलक हेयर (जट्टा) बनाउने तरिका र स्याहार

   
काठमाडौं, साउन २१, तीज पर्वमा पनि विषेश पुजा शिवजिकै गरिन्छ । शिव नाम लिने वित्तिकै जट्टाधारी रुप लाई बणन गरिन्छ । अहिले यहि जट्टा वा लट्टा लाई डेडलक भन्ने गरिएको छ । परम्परागत रुपमा साधु सन्त, फकिरहरुले मात्र कपाललाई डेडलक अर्थात जट्टा बनाउँथे । तर केही समय यता नयाँ पुस्तामा डेडलकले फेशनको रुप लिएको छ । तन्नेरी पुस्ताहरु आफ्नो कपाललाई लट्टा बनाउन तल्लिन छन् । यसको चलन पश्चिमा मुलुकका रक, पप त
दशैं अफरमा ओप्पोको  मुल्य घट्यो

दशैं अफरमा ओप्पोको मुल्य घट्यो

   
नेपालगञ्ज -दशैं तिहारलाई लक्षित गरी ओप्पो मोेवाईलमा बिशेष छुट दिएको छ । क्यामेराका लागि बिशेष मानिने बिश्वकै चर्चित ब्राण्ड ओम्पो मोवाईलले बिभिन्न मुल्यका मोवाईल सेटमा अफर दिएको हो । नयाँ मुल्य सोमबारबाट लागु भएको छ । अफर मुल्य यस्तो छ ।
नाडा अटो शो २०१९ सम्पन्न

नाडा अटो शो २०१९ सम्पन्न

   
काठमाडौं - नाडा अटो शो २०१९ भदौ १५ गते आइतबार काठमाडौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । भदौ १० गतेबाट सुरु भएको नाडा अटो शोमा करिब ८५ हजार अबलोकनकर्ताहरुले अबलोकन गरेको नाडाले जानकारी दिएको छ । मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य भएको छ । यस मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र